आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

उपप्रधानमन्त्री पोखरेल स्वदेश फिर्ता, विमानस्थलबाटै ओलीलाई भेट्न अस्पताल पुगे

काठमाडौँ, १३ कार्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल स्वदेश फर्किएका छन् । साताव्यापी चीन भ्रमण पूरा गरि मन्त्री पोखरेल मंगलबार दिउँसो स्वदेश फर्किएका हुन् । पोखरेल चीनबाट फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उपचाररत...

सिन्धुपाल्चोकको चौतारामा नि:शुल्क स्वास्थ्य शिविर

चौतारा, १२ कार्तिक । सिन्धुपाल्चोकको साँगाचोकमा क्यान्सरको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा क्यान्सरको निशूल्क परीक्षण र औषधि बितरण गरिएको हो । नगरपालिकाका मेयर अमानसिंह तामाङले स्वास्थ्य शिविरको उद्घाटन गरेका...

प्रहरीले काठमाडौँको सोल्टीमोडबाट ‘कट्टु’लाई समात्यो

काठमाडौँ, १३ कार्तिक । प्रहरीले काठमाडौं उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेका कट्टु उपनामले चिनिने मनिष मानन्धरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले कट्टुलाई काठमाडौँको सोल्टीमोडबाट सोमबार...

एक लाख अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक विमानस्थलमा पक्राउ

काठमाडौँ, १३ कार्तिक । प्रहरीले १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको अमेरिकी डलरसहित चिनियाँ नागरिक राहदानी नम्बर इडि...

सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

काठमाडौँ, १३ कार्तिक । सर्लाहीको रामनगरमा नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच रामगनर गाउँपालिका वडा नम्बर २ मा झडप हुँदा चलेको गोली लागेर...

मंसिरमा हुने महासमिति बैठकका लागि उपसमिति गठन

काठमाडौँ, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज (कृष्ण)...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ, १३ कात्तिक । काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४...

एसएसपी धीरजप्रताप : धैर्यताको काम, असल परिणाम

काठमाडौं, १३ कात्तिक । ‘प्रहरी मेरो साथी’ लक्ष्यसहितको स्लगन नेपाल प्रहरीका प्रत्येक इकाईमा छन् । यो स्लगनमात्र होइन, प्रहरीले साथ पाए काम गरेर देखाउनसक्ने परिणामका तीन शव्द साबित हुन थालेको छ । यसको महत्वलाई...

पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने कि ?

-विष्णु नेपाल  काठमाडौँ, १३ कात्तिक । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा !...

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे सभामुख महराले लिए जानकारी

काठमाडौँ, १३ कात्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुग्नुभएको थियो । भेटपछि...

बिरामी प्रधानमन्त्रीलाई भेटेर बाबुरामले भने– ठट्टामजाक गर्नुभो

काठमाडौँ, १३ कार्तिक । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ओलीलाई भेटपछि ट्विट गर्दै ओली हंसमुख देखिएको र...

आफै खाजा खाने र दाह्री काट्न सक्ने भए प्रधानमन्त्री ओली

काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ओली आफै खाजा खान सक्ने र दाह्री काट्न सक्ने भएका छन् । केहीदिनदेखि बिरामी प्रधानमन्त्री ओली...
1 6,193 6,194 6,195 6,196 6,197 11,416