आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

सडक र रेलको अध्ययन गर्न चिनियाँ टोली हुम्लामा

हुम्ला, २७ कात्तिक । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक...

राहदानी बनाउने बढे

विदुर, २७ कात्तिक । नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ...

आउँदो शैक्षिकसत्रदेखि परीक्षण हुँदैछ विद्यालय तहको नयाँ पाठ्यक्रम

–प्रकाश सिलवाल काठमाडौँ, २८ कात्तिक । सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रुपमा लागू हुने भएको छ । समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र...

चिनियाँ पर्यटनमन्त्री लुओ काठमाडौँमा, नेपालसँग भए यी महत्वपूर्ण सहमति

काठमाडौँ, २७ कार्तिक । चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङ चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं उत्रिएका उनले मंगलबार नेपाली समकक्षी रविन्द्र अधिकारीसँग औपचारिक भेटवार्ता गरे । सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा...

काठमाडौँको कलंकीमा नक्कली स्याम्पो उद्योग !

काठमाडौँ, २७ कार्तिक । काठमाडौँको कलंकीमा नक्कली स्याम्पो उद्योगमा सञ्चालनमा रहेको पाइएको छ । महानगरीय प्रहरी परिसरले कलंकीस्थित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ४ जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो...

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोराडी बर्खास्त

काठमाडौँ, २७ कार्तिक । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोराडीलाई बर्खास्त गरिएको छ । नेकपाको मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई बर्खास्त गरेका हुन् । तत्कालीन एमालेबाट निर्वाचित उनलाई फिर्ता बोलाउन अहिलेको नेकपाकाले निर्णय गरेको...

यसरी करोडपति बन्छन् नेपाली बार डान्सर युवतीहरू

काठमाडौं, २७ कात्तिक । बर्षमा तीन पटक खाडीक्षेत्रका विभिन्न मुलुकमा डान्स गर्ने सावित्री (नाम परिवर्तन)ले ललितपुरको भैसेंपाटीमा एक रोपनी जग्गा किनेकी छन् । झन्डै ५ करोड बढि मुल्य पर्ने जग्गामा बंगला बनाएर बस्ने उनको...

सरकारले गर्‍यो यति राम्रो निर्णय, तर सार्वजनिक गरिएन

काठमाडौँ, २७ कार्तिक । गएको आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु औपचारिक रुपमा सार्वजनिक नगरिएपछि सरकारको आलोचना भइरहेको छ । सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरेपनि मन्त्रीहरुले आफू अनुकुल अनौपचारिक रुपमा सरकारका निर्णयहरु सञ्चार माध्यमलाई...

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

काठमाडौं, २७ कार्तिक । प्रहरीले चाेरीको माेटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । चोरी गरी ल्याउँदै गरेको मोटरसाइकल सहित बारा सिमरा घर भई हाल काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुबाष तामाङ र काठमाडौं चावहिल...

खोप लगाउनु त यसरी…

– विष्णु नेपाल विराटनगर, मोरङ, २७ कात्तिक । “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको...

अवैध रुपमा लुकाएर लैजान लागेको सुन सहित पक्राउ

काठमाडौं, २७ कार्तिक । प्रहरीले अवैध रुपमा लुकाएर लैजान लागेको सुनसहित एक महिलालाई पक्राउ गरेको । हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं अाएकी सिराहा मिर्चैया महानगरपालिका-२ घरकि रुवी कुमारी महतोलाई १ सय ९९ ग्रामको सुनको...

कमल थापाका कारण एकता रोकियो, राजतन्त्रबारे फर्मुला तयार भइसकेको छ : राणा

काठमाडौँ, २७ कार्तिक । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । सोमबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि...
1 6,195 6,196 6,197 6,198 6,199 11,459