मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

समाचार

कृषिमन्त्री खनाल भन्छन्–कालिमाटी बजार बन्द गरौँ

काठमाडौँ, २४ असोज । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै मन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार...

वामदेव चुनाव लड्ने निर्णय भएको छैन, रामवीरले राजीनामा दिन जरुरी छैन : मन्त्री महासेठ

काठमाडौं, २४ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘वामदेव...

क्यानडाका सांसदसँग उर्जामन्त्रीले भने–१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्दान गर्छाैँ

काठमाडौं, २४ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क्यानेडियन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसँग...

निर्माण लक्ष्य अगावै सम्पन्न हुने भयो भेरी–बबईको सुरुङ

–प्रकाश अधिकारी सुर्खेत, २४ असोज । भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम)ले ११ महीनामा भेरी बबईको ८.३...

सरकारी विवरणमा नक्कली गरिबको विगविगी : पूर्वमन्त्रीदेखि कर्मचारीसम्मको सूची

काठमाडौं, २४ असोज । जनकराज गिरी बाजुरा र प्रदेश–७ कै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित उनी २०५८ सालमा शेरबहादुर...

जगदम्बा स्टिलको भट्टी पड्कियो, ५ जना घाइते, ४ गम्भिर

बारा, २४ असोज । जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्कँदा बाराको सिमरामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना गम्भिर अवस्थामा छन् । गम्भीर घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने...

सुध्रिएनन् सशस्त्र नेतृत्व : ४० करोड ठेक्कामा भ्रष्टाचारको गन्ध

काठमाडौं, २४ असोज । अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा बालहवाला महानिरिक्षक नै तानिएको सशस्त्र प्रहरीको नेतृत्व सुध्रिन सकेको छैन । एउटा पुस्ता नै सक्किनेगरी अख्तियार सक्रिय हुँदा अर्को पुस्तामा नेतृत्व आउँदा पनि भ्रष्टाचार...

प्रतिघण्टा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् नेपालमा

– विष्णु नेपाल काठमाडौँ, २४ असोज । पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका पछिल्लो...

टोपबहादुर रायमाझी भन्छन्–ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ

काठमाडौं, २४ असोज । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब...

दशैँ घरमा विधिपूर्वक राखियो जमरा

गोरखा, २४ असोज । गोरखा कालिका मन्दिरको दशैँ घरमा बुधबार विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार बिहान सबेरै (बिहानअनुसार नाडीको...

सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

काँग्रेसमा किचलो : केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न बिहीबार (२५ गतेलाई) बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले...
1 6,194 6,195 6,196 6,197 6,198 11,375