आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

संकटमा फिरी लगाउने परम्परा

बेत्रावती, २७ कात्तिक । परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा...

सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

– हरि बाँस्तोला पोखरा, २७ कात्तिक । जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन...

छठको रौनक : आज अस्ताउँदो सूर्यलाई अर्घ दिईंदै

विराटनगर, २७ कात्तिक । छठ पर्वको तेस्रो दिन मंगलबार सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर...

नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै तातोपानीमा प्रचण्ड र बादलको डुबुुल्की

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादर थापा बादलले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गरेका छन् । म्याग्दी र पर्वतका विभिन्न धार्मिक स्थल अवलोकन र भ्रमणका लागि...

नेकपाका अध्यक्ष दाहालले गरे गलेश्वर शिवालय अवलोकन

बेनी, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत...

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम : ३६० समिति गठन

-अच्युत रेग्मी  काठमाडौँ, २७ कात्तिक । नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने...

काउन्सिलका उजुरी मेलमिलाप टुङ्गिदै

काठमाडौँ, २७ कात्तिक । यही कात्तिक ८ गते प्रेस काउन्सिलको मध्यस्थतामा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच छलफल भई मेलमिलाप भएको छ । मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको खण्डन जस्ताको तस्तै छाप्ने...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दाङ, २७ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका...

देव गुरुङद्वारा पूर्वाधार विकासको चार करोड बाँडफाँट

लमजुङ, २७ कात्तिक । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गर्नुभएको छ । उहाँले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा...

कारको ठक्करबाट महिलाको मृत्यु

दमक, २७ कात्तिक । कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा...

१३ वर्षीया बालिकाको हत्या गरेको आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक  । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण...

अाज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै

जनकपुरधाम, २७ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड,...
1 6,196 6,197 6,198 6,199 6,200 11,459