सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा भ्रामक समाचार लेख्ने पक्राउ

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी भ्रमपूर्ण खबर फैलाउने एकजना पक्राउ परेका छन् । स्याङजा घर भई हाल काठमाडौंको कागेश्वरीमा बस्ने ४६ वर्षका हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो । पाथिभारा...

आइटियुको सम्मेलनमा भाग लिन युएइ प्रस्थान गरे सञ्चारमन्त्री

काठमाडौँ, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स(युएइ)को दुबईतर्फ मंगलबार अपराह्न प्रस्थान गर्नुभएको छ । सम्मेलनमा विश्वभरिबाट आइटियुका सदस्य राष्ट्रका मन्त्री, सचिव...

दुई लाख घुस माग्ने नापी सर्वेक्षक पक्राउ

काठमाडौँ, १३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु दुई लाख घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने...

तिहारअघि नै हुने भयो धरहरा निर्माणको शिलान्यास

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १३ कात्तिक । भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ । भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न...

अस्पतालको शैय्याबाट प्रधानमन्त्री अोलीले भने– म छिट्टै फर्कनेछु

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश प्रकाशन गर्दै यस्तो...

अस्पतालमा राजनीति नगर्न मुख्यमन्त्रीको आग्रह

सुर्खेत, १३ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न मंगलबार आयोजित कार्यक्रममा उहाँले सेतो कोट...

नेपाल र कतारबीच दुई समझदारीपत्रमा हस्ताक्षर

–दीपेन्द्र अधिकारी कतार, १३, कार्तिक । नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल...

काँग्रेससँग जुधेपछि उपराष्ट्रपतिले सारे चियापान कार्यक्रम

काठमाडौँ, १३ कार्तिक । उपराष्ट्रपनि नन्दबहादुर पुनले आफ्नो चियापान कार्यक्रम सारेका छन् । नेपाली काँग्रेससँग चियापान कार्यक्रम जुधेपछि उपराष्ट्रपति पुनले आफ्नो कार्यक्रम सारेका हुन् । यसअघि आउँदो १६ गते चियापान कार्यक्रम गर्ने भनिएकोमा अब...

छठपछि सिंहदरबार घेर्ने कर्मचारीहरुको चेतावनी

कात्तिक १३, काठमाण्डौ । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न...

भूपू गोर्खाहरुलाई सहयोग गर्न योगेश भट्टराईको संयोजकत्वमा संसदीय समिति गठन

काठमाडौं, १३ कार्तिक । आन्दोलनरत अवकाश प्राप्त गोर्खा सैनिकहरुलाई सहयोग गर्नका लागि प्रतिनिधि सभाका सांसदहरुको सहयोग समिति बनेको छ । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईको संयोजकत्वमा ‘गोरखाहरुको निम्ति संसदीय सहयोग समिति’ बनाइएको हो । गोरखा...

बलात्कारी र भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ : यज्ञराज सुनुवार

कात्तिक १३, काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सुनुवारले पछिल्लो समय नेपालमा हत्या,...

विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्छ : चन्द्र भण्डारी

कात्तिक १३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै...
1 6,192 6,193 6,194 6,195 6,196 11,416