आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

उखु किसानको ४७ करोड रकम भुक्तानी नगर्ने अग्रवाल पक्राउ

काठमाडौँ, १४ कार्तिक । उखु किसानको करोडौँ रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने...

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

– नारायण अधिकारी चितवन, १४ कात्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ...

स्वर्णमहोत्सवका अवसरमा महायज्ञ

-बिजय चालिसे कात्तिक, १४ कावासोती । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ नवलपुरले स्वर्ण महोत्सवको अवसर पारेर धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालय परिशरमा बुधबार पत्रकार सम्मेलनमार्फत विद्यालयका प्रधानाध्यापक दिपक नाथ घिमिरेलेले...

चितवनमा चोरीका २४ मोटरसाईकल नियन्त्रणमा

चितवन, १४ कात्तिक । पूर्वी चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाईकल सार्वजनिक गरिएको छ । चोरीका कारण मोटरसाईकलहरु हराउने क्रम बढेपछि यस क्षेत्रमा प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटर...

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन, १४ कात्तिक । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत...

सिंहदरबारभित्रकाे धर्ना रोक्न सुरक्षामा कडाइ

काठमाडौँ, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । मन्त्रालय परिसर अगाडि आज नेपाल प्रहरीले सुरक्षा घेरा...

शेरबहादुर वा रामचन्द्रको मुख हेरेर विधान बनाउने होइनः युवा नेता पुरी

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीले आउँदै गरेको महासमिति बैठकले पार्टीको नयाँ विधानमा विवेक पु-याएर निर्णय गर्नुपर्ने बताएका छन् । बुधबार बिहान दैनिक नेपाल डटकमसँगको कुराकानीमा युवा नेता पुरीले संविधान...

‘गुस्तुङ पिक’मा फ्रान्सेली टोली पुग्याे, जापानी टोली फर्कियाे

म्याग्दी, १४ कात्तिक । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल...

स्वास्थ्यचौकी चिकित्सकबिहीन, बिरामीलाई सास्ती

मुसिकोट, १४ कात्तिक ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण...

प्रधानमन्त्रीद्वारा अस्पतालमै रक्षा र गृहमन्त्रीसँग परामर्श

काठमाडौं, १४ कात्तिक । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री र रक्षामन्त्रीसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै मुलुकको पछिल्लो...

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख सुधार, नियमति ‘डाइट’ लिन थाले

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीले आज बिहान पनि चिया खाजा खाएका छन् । उनी लगभग ठिक भइसकेको ओलीको...

बझाङमा भीरबाट लडेर दुई महिलाको मृत्यु

बझाङ, १४ कात्तिक । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको...
1 6,190 6,191 6,192 6,193 6,194 11,415