आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

बाघ संरक्षणमा विदेशीको चासो

काठमाडौँ, १४ कात्तिक । नेपालको बाघ बचाऊ अभियानमा तीनजना विदेशी नागरिकले सक्रियता देखाएका छन् । नेपालको हिमालय र तराई क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यलाई थप आकर्षण दिने जंगली जीवजन्तु बाघ,चितुवा र सिंह वातावरण प्रदुषण र...

करोडौं मुल्य पर्ने सुनसरीस्थित मन्दिरको जग्गा हडप्ने कांग्रेस र पूर्वमाओवादीका षडयन्त्रकारी को–को हुन् ?

इटहरी, १४ कात्तिक । नेपाली कांग्रेस र पूर्वमाओवादीमा आवद्ध जग्गा दलालहरूको एउटा समूहले दुहवी नगरपालिका–८ मा रहेको राधाकृष्ण मन्दीरसहितको डेढ करोड मुल्य बराबरको जग्गा हडपेको छ । साबिकको सोनापुर गाविस–२ मा पर्ने कित्ता नम्बर...

उन्नत खालको जनयुद्धमा जान्छौं : नयाँ शक्ति संयोजक भट्टराई

काठमाडौं, १४ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले उन्नत खालको जनयुद्धमा जाने बताएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटन गर्दै भट्टराईले भूमिगत कालको जनयुद्ध छोडेर उन्नत...

एउटै गाउँमा सात मस्जिद

दमौली, १४ कात्तिक । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको स्थानीय मुस्लिम...

हलो चुनाव चिन्हमा गाउँ पञ्चायत प्रमुख जित्ने खरो कम्युनिस्ट

काठमाडौं, १४ कात्तिक । साधगी, साधारण शैली तर कठोर संघर्षका पयार्य हुन् कृष्णप्रसाद दहाल । नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभामा मकवानपुर–१ बाट प्रतिनिधित्व गर्ने दहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पराजित गरेका...

प्रदेश १ को योजना आयोग उपाध्यक्षमा सुबोधराज प्याकुरेल

विराटनगर, १४ कार्तिक । १ नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारवादी नेता सुबोधराज प्याकुरेल नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले प्याकुरेललाई योजना आयोगको उपाध्यक्ष तथा मीना भण्डारी र पूर्ण...

लमजुङका भूकम्पपीडितले पाएनन् तेस्रो किस्ता

– समुन्द्रा घिमिरे लमजुङ, १४ कात्तिक । सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई/तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले...

उखु किसानको ४७ करोड रकम भुक्तानी नगर्ने अग्रवाल पक्राउ

काठमाडौँ, १४ कार्तिक । उखु किसानको करोडौँ रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने...

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

– नारायण अधिकारी चितवन, १४ कात्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ...

स्वर्णमहोत्सवका अवसरमा महायज्ञ

-बिजय चालिसे कात्तिक, १४ कावासोती । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ नवलपुरले स्वर्ण महोत्सवको अवसर पारेर धनधान्यान्चल ज्ञान महायज्ञ गर्ने भएको छ । विद्यालय परिशरमा बुधबार पत्रकार सम्मेलनमार्फत विद्यालयका प्रधानाध्यापक दिपक नाथ घिमिरेलेले...

चितवनमा चोरीका २४ मोटरसाईकल नियन्त्रणमा

चितवन, १४ कात्तिक । पूर्वी चितवनको रत्ननगरमा २४ वटा चोरीको मोटरसाईकल सार्वजनिक गरिएको छ । चोरीका कारण मोटरसाईकलहरु हराउने क्रम बढेपछि यस क्षेत्रमा प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा २४ वटा चोरीका मोटर...

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन, १४ कात्तिक । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत...
1 6,189 6,190 6,191 6,192 6,193 11,415