शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

दशैँलगत्तै कोदारी राजमार्गको मर्मत गर्न यातायात मन्त्री महासेठको निर्देशन

काठमाडौँ, २७ असोज । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दशैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज उक्त राजमार्गको...

प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

सप्तरी, २७ असोज । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले...

गुर्जा हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, दुई वेपत्ता(अपडेट)

पर्वत, २७ असोज । म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये सातजनाको मृत्यु भएको छ । पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित नौ जनाको टोली गुर्जा...

चेपाङ समुदाय भन्छन् : दशै खर्च त जुट्यो, नयाँ घर सर्न पाइएन्

–समुन्द्रा घिमिरे बेंसीसहर, २७ असोज । बेंसीसहर नगरपालिका–११ चिति बरबोटका तिलकबहादुर चेपाङले यो वर्षको दशैं नयाँ घरमा मनाउने सपना बुन्नुभएको थियो । सात पुस्ताले बिताएको झुपडी फेरेर नयाँ घरमा सर्ने उहाँको योजना यसपाली भने...

धनुषाकी १० वर्षीया मुनिषाकुमारीको बलात्कारपछि हत्या, अपराध स्वीकार्ने दुई पक्राउ

जनकपुरधाम, २७ असोज । धनुषामा १० वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिका–१ की मुनिषाकुमारी यादवको बलात्कारपछि हत्या भएको हो । मुनिषाकुमारी शुक्रबार पुजाको मेला हेर्न गएकी थिइन् । तर हालसम्म...

‘जनता पछुताउन थाले’

दमौली, २७ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नं १० ले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान...

नेपालको समृद्धि जलस्रोतबाटै सम्भव छ : ऊर्जामन्त्री पुन

ओखलढुङ्गा, २७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताउनुभएको छ । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को शनिबार उद्घाटन गर्दै मन्त्री पुनले...

कस्तो छ कांग्रेस नेता बाँस्तोलाको अवस्था ?

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था हालसम्मकै गम्भीर भएको छ । विगत ६ वर्षदेखि उपचाररत बाँस्तोलाको स्वास्थ्य शनिबार स्थिर रहेको छ । पारिवारिक स्रोतका अनुसार बाँस्तोला अचेत रहेका...

असोज २९ बाट श्रीपेच हेर्न सर्वसाधारणका लागि खुला हुने

काठमाडौं, २७ असोज । शाहवंशी राजाहरुले लगाउने श्रीपेच अब सर्व साधारणलाई हेर्नका लागि खुला गरिने भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको भएपनि श्रीपेच भने अहिलेसम्म हेर्न मनाही गरिएको थियो ।...

फेरि सर्‍यो नेकपाको सचिवालय बैठक, अब कात्तिक ४ गते बस्ने

काठमाडौँ, २७ असोज । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।...

मानवीय कमजोरीले नै विपद्का घटना बढे : गृहमन्त्री थापा

काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताउनुभएको छ । प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उहाँले...

कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन् । अनिल पौडेलले लेखको पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सरकार, निजी...
1 6,191 6,192 6,193 6,194 6,195 11,383