५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा भ्रामक समाचार लेख्ने पक्राउ

59.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी भ्रमपूर्ण खबर फैलाउने एकजना पक्राउ परेका छन् ।

स्याङजा घर भई हाल काठमाडौंको कागेश्वरीमा बस्ने ४६ वर्षका हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो । पाथिभारा डटकम अनलाइनमा उनले भ्रामक समाचार सम्प्रेषण गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिएका छन् ।