सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र

दमौली, ३ मङ्सिर । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो ।...

सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण

म्याग्दी, ३ मङ्सिर  ।  म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहजरुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन...

ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र

भीमदत्तनगर, ३ मङ्सिर । निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि...

सात लाखको लुटपाट, पाँच जना घाइते

गौशाला, ३ मङ्सिर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी...

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

बेझाड, ३ मङ्सिर । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका...

नौ जनामात्र सदस्य उपस्थित भएपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौँ, ३ मङ्सिर ।  प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थिति सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो ।  पच्चीस...

नेविसंघलाई दुई महिना होइन छ महिना चाहिन्छः नेता भट्ट

काठमाडौं, ३ मंसिर । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले दुई महिनाभित्र नेविसंघको १२औँ महाधिवेशन हुन नसक्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकले आइतबार राति नेविसंघलाई दुई महिना म्याद थप गरेको विषयमा केन्द्रीय...

बर्दियामा बसको ठक्करबाट किशोरीको मृत्यु

बर्दिया, ३ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै बसको ठक्करबाट एकजना किशोरीको घटनास्थलमै मृत्यु भएको छ । कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया...

बालुवाटारबाटै शासन चलाउँदै ओली, एक महिना भयो सिंहदरबार प्रवेश नगरेको

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी ओली एक महिनादेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय प्रवेश गरेका छैनन् । स्वास्थ्यमा समस्या भएपछि एक हप्ता शिक्षण अस्पतालमा उपचार गराएका ओली लामो समयदेखि प्रधानमन्त्री कार्यालय टेकेका छैनन् । सरकार...

काठमाडौं उपत्यकाभित्र उत्कृष्ट बने यी दुई डिएसपी

काठमाडौं, ३ मंसिर । नेपाल प्रहरीले अपराध नियन्त्रया गर्न निःशुल्क एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । अपराधका बारेमा प्रहरीलाई १०० मा एसएमएस गरेर अपराध वा अन्य घटनाहरूका बारेमा जानकारी दिन सकिनेछ । महानगरीय प्रहरीको...

लाहान हत्याकाण्डका दोषीलाई जोगाउन चलखेल, जानकारी माग्दा रिसाउन थाले एसपी श्रेष्ठ

लाहान, ३ मंसिर । सिरहा प्रहरीले कात्तिक १३ गते हत्या गरिएका जनकपुरका २४ वर्षीय युवक सुमित साहका मुख्य दोषीलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवार र आफन्तले आक्रोश व्यक्त गरेका छन् । सुमित साहलाई...

आज एकादशी पर्व मनाइँदै

काठमाडौं, ३ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी...
1 6,132 6,133 6,134 6,135 6,136 11,416