आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर, १७ मङ्सिर ।  पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा...

मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

टीकापुर, १७ मङ्सिर । आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका...

स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा...

खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने मन्त्री विश्वकर्माको प्रतिवद्धता

काठमाडौँ, १७ मङ्सिर ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको...

आइजीपी खनालको चरित्र हत्या भएपछि मुख्यालयबाट आयो विज्ञप्ति

काठमाडौं, १७ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दुई वटा मात्र गाडी प्रयोग गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही संचारमाध्यमले आईजीपी खनालले १६ मध्ये पाँच वटा महँगा गाडी आफ्नो कार्यालयमा राखेर...

काठमाडौंमा प्रहरीद्वारा जुवाको अखडामा छापा, १३ जुवाडे पक्राउ

काठमाडौं, १७ मंसिर । काठमाडौंको जोरपाटीस्थित नयाँबस्तीमा जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको...

बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ

पर्वत, १७ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल...

सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या

बैतडी, १७ मंसिर । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् । जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास...

धनुषामा हिन्दू सम्मेलन सम्पन्न

धनुषा, १७ मंसिर । विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य...

भारतीय भेट्न यी शीर्ष नेता दिल्लीतिर, लाइन लागेर पुगे मन्त्रीहरू विदाइ गर्न

काठमाडौं, १७ मंसिर । संयोजक पद फुत्किएपछि तनावमा परेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली पुगेका छन् । ठाकुर आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनी उपचारका बहाना बनाएर...

विकास निर्माणमा स्थानीयवासी जागरुक बन्नुपर्छ : मुख्यमन्त्री पौडेल

चितवन, १६ मङ्सिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका लागि स्थानीय आफै जागरुक बन्नुपर्ने बताउनुभएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको भरतपुर महानगरपालिका–११ गणेशस्थान क्षेत्रको आज निरीक्षण...

सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री

काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताउनुभएको छ । एशिया प्यासिफिक सम्मेलनको ‘नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह’लाई सम्बोधन...
1 6,133 6,134 6,135 6,136 6,137 11,459