सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

जनकपुर–लखनऊ बस सेवा शुरु

धनुषा, ३ मङ्सिर । भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर...

‘युवालाई राजनीतिमा आरक्षण दिइनुपर्छ’

काठमाडौँ, ३ मङ्सिर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले सोमबार यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल...

श्रममन्त्री विष्ट र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, ३ मंसिर । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार भएको भेटका अवसरमा नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका साथै परस्परिक...

पुनर्निर्माणमा मुख्यमन्त्री पौडेलको चासो

हेटौंडा, ३ मंसिर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीसँग पुनर्निर्माणका बिषयमा जानकारी लिएका छन् । सोमबार काठमाडौँमा मुख्यमन्त्री पौडेल र सिईओ ज्ञवालीबीच भएको भेटवार्तामा...

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौँ, ३ मंसिर । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले आइतबार करीब २ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलोसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर उपमहानगरपालिका–७...

नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय

लमजुङ, ३ मङ्सिर । नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गाभिएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला...

जीवित कछुवा खरिद बिक्रि गर्ने पक्राउ

काठमाडौँ, ३ मंसिर । प्रहरीले जीवित कछुवाको खरिद विक्रि गर्ने एक व्यक्तिलार्इृ पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले दोलखा भिमेश्वर नगरपालिका–२ बस्ने १८ वर्षका रशिक श्रेष्ठलाई १२ वटा कछुवासहित पक्राउ गरेको...

दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोकिने, पाँच अर्ब जरिवाना उठ्न बाँकी

–कालिका खड्का काठमाडौँ, ३ मङ्सिर । अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी...

राष्ट्रिय परिचयपत्र वितरण शुरु, १०१ वर्षीया वृद्धाले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र

फिदिम, ३ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गर्नुभएको भएको छ । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा...

ख्रीष्टियन महासङ्घको भेला उद्घाटन गर्दै राष्ट्रियसभा अध्यक्षले भने–अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन

काठमाडौँ, ३ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको सोमबार यहाँ उदघाटन गर्दै...

हाउ यानकी बन्ने भइन् नेपालका लागि चिनियाँ राजदूत

काठमाडाैँ, ३ मंसिर । चीन सरकारले नेपालका लागि नयाँ राजदूत सिफारिस गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी उप–कार्यकारी निर्देशक हाउ यानकीलाई चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा सिफारिस गरेको हो। नेपाल सरकारले यानकीका नाममा ‘एग्रिमो’ पठाएपछि...

ललितपुरका मेयर महर्जनको दाबी : जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु 

काठमाडौं, ३ मंसिर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको...
1 6,131 6,132 6,133 6,134 6,135 11,417