बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन : वनमन्त्री बस्नेत

काठमाडौं, २२ कात्तिक । वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे...

निर्मला प्रकरणका दोषी र अपराधीहरु छिट्टै कानुनको कठघरामा आउँछन्–गृहमन्त्री थापा

काठमाडौं, २२ कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग...

प्रदेश सांसद मैनालीले दिए पहिरो पीडितलाई दुई महिनाको तलब

बेत्रावती, २२ कात्तिक । नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त रु ९० हजार उपलब्ध गराउनुभएको छ । पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका...

छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई बालकको मृत्यु

सर्लाही, २२ कात्तिक । सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ ।  दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१०...

छड प्रहार गरि एकको हत्या, पाँच पक्राउ

हेटौंडा, १२ कार्तिक । हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ। गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समूहले उनीमाथि रड प्रहार...

क्रान्तिकारी माओवादीले पनि दियाे नेपाल संवतको शुभकामना

काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको...

कांग्रेसकै विरोध गर्नेहरूलाई पार्टीमा बस्ने अधिकार छैनः महर्जन

ललितपुर, २२ कात्तिक । नेपाली कांग्रेस युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले देश विकासका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उर्जाशील समयलाई सदुपयोग गर्न आग्रह गरेका छन् । बागमती गाउँपालिकाकोे वडा नं. २...

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

बनियानी, २२ कात्तिक । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।...

संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

ठिनी, मुस्ताङ, २२ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ ।  जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को सहयोगमा...

लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ११ लाखको क्षति

भादगाउँ, २२ कात्तिक । मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का...

उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस् ओलीजीः झलनाथ खनाल

काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

७६ वर्षीय यी वृद्धाले जुवाको खालामा यस्तो गर्दै थिए खेलखण्ड

बुटवल, २२ कात्तिक । बुटवल प्रहरीले जुवाको खालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । खालबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ । रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका...
1 6,129 6,130 6,131 6,132 6,133 11,380