बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

लक्ष्मीपुजाका दिन यस्तो देखियो काठमाडौँको रमणीय दृश्य, हेर्नुस् ३ तस्वीरहरु

काठमाडौँ, २१ कात्तिक । लक्ष्मीपुजाको दिन साँझपख काठमाडौँको दृश्य निकै लोभलाग्दो देखियो । चारैतिर बत्तीको झिलीमिली भएकाले पनि काठमाडौँको दृश्य आकर्षक देखिएको हो । हेर्नुस् काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य : तस्वीरहरुः...

इटहरी आगलागी : ४ घण्टापछि नियन्त्रणमा, ६ करोडको क्षती

इटहरी, २१ कार्तिक । इटहरीमा भएको आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट करिब ६ करोड मूल्य बराबरको क्षति भएको प्रारंभिक अनुमान गरिएको छ । व्यवसायी नेत्र भट्टराई र गणेश लुइटेलको दुईवटा पसल...

ट्राफिक अनुशासन सिकाउन देउसीभैलो

काठमाडौँ, २१ कात्तिक ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो...

आर्थिक समृद्धिको यात्रा सफल पारौ : राष्ट्रपति

काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।  नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको सुखद...

पशुपति शमशेरको दाबी–नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्छु, मसँग सामर्थ्य र आँटपनि छ

काठमाडौं, २१ कार्तिक । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दापनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, ‘यत्रो ९...

जनताको आर्थिक समृद्धिको चाहना पूरा हुन्छ : कावा मुख्यमन्त्री कार्की

विराटनगर, २१ कात्तिक ।  प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताउनु भएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना आदान...

यसरी हराउँदैछ दीपावलीको मौलिकता

जुम्ला, २१ कात्तिक । धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ...

नेपालगञ्जको भविष्य उज्ज्वल छ : मुख्यमन्त्री पोखरेल

राँझा, २१ कात्तिक । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्ज्वल भएको बताउनु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत तथा व्यापारिक क्षेत्रका...

आर्थिक समृद्धि सरकारको प्राथमिकतामा– मन्त्री अधिकारी

पोखरा, २१ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...

माधव नेपाल भन्छन्-सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ

भक्तपुुर, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली,...

भुटानका प्रधानमन्त्रीलाई नेपालका प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, २१ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उहाँले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ ।  परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री छिरिङको...

समृद्धि कसरी आउँछ भन्ने कुरा कांग्रेसलाई मात्रै थाहा छ- महत

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै...
1 6,130 6,131 6,132 6,133 6,134 11,379