आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

धनुषामा हिन्दू सम्मेलन सम्पन्न

धनुषा, १७ मंसिर । विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य...

भारतीय भेट्न यी शीर्ष नेता दिल्लीतिर, लाइन लागेर पुगे मन्त्रीहरू विदाइ गर्न

काठमाडौं, १७ मंसिर । संयोजक पद फुत्किएपछि तनावमा परेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली पुगेका छन् । ठाकुर आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनी उपचारका बहाना बनाएर...

विकास निर्माणमा स्थानीयवासी जागरुक बन्नुपर्छ : मुख्यमन्त्री पौडेल

चितवन, १६ मङ्सिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका लागि स्थानीय आफै जागरुक बन्नुपर्ने बताउनुभएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको भरतपुर महानगरपालिका–११ गणेशस्थान क्षेत्रको आज निरीक्षण...

सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री

काठमाडौँ, १६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताउनुभएको छ । एशिया प्यासिफिक सम्मेलनको ‘नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह’लाई सम्बोधन...

गैसस महासंघमा जीताराम लामा

काठमाडौं, १६ मंसिर । काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९ औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ । महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी,...

प्रधानमन्त्री ओलीले पाए १ लाख डलरको सुशासन पुरस्कार

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गरेका छन् । एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । आइतबार...

कांग्रेसमा पदाधिकारी संख्या र चयनको विवाद कायमै

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसमा पदाधिकारीको संख्यामा कुरा नमिल्दा आइतबारको बैठकले पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको आइतबारको बैठकमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पदाधिकारीका विषमा...

महिला हिंसा विरुद्ध सल्यानमा हस्ताक्षर संकलन अभियान

–मिना बुढाथोकी सल्यान, १६ मंसिर । कर्णाली प्रदेशसभा सदस्य कौशिला खत्रीले कुनैपनि खालको हिंसाले समाजमा कसैको पनि भलो नहुने बताएकी छन् । हरेक हिंसाले समाजमा बिभेद, द्धन्द्ध ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि...

भौतिक पूर्वाधार र स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि गर्छ : खनाल

धादिङ, १६ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरी धादिङको नवनिर्मित...

सामाजिक सुरक्षा तामझाम; अलोकप्रियता छोप्ने पातलो पच्छ्यौरी-काँग्रेस

काठमाडौँ, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शैलीप्रति कटाक्ष गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम राम्रो भएपनि सरकारले अपनाएको प्रचारको शैली बढ्दै गएको...

अस्पताल भर्ना भए नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा(का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा भर्ना भएका छन् । शरीरको चेकजाँच गराउन अध्यक्ष प्रचण्ड ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले...

कुमाल जातिको हेम्फै नाच

– सुवास गौतम गलकोट, १६ मङ्सिर । चिटिक्क सजिएकी युवती, सानो टाउको तर ठूलो शरीर । होचो तर छमछमि नाच्ने । पछि पछि लाहुरेले पछ्याइरहेको । झट्ट हेर्दा अनौठो लाग्ने । दर्शकमाझ खासखुस ।...
1 6,134 6,135 6,136 6,137 6,138 11,460