
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्राप्त गरेका छन् । एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
आइतबार आयोजित समापन समारोहमा आयोजक युनिभर्सल पिस फेडरेसनले ओलीलाई दिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र प्रदान गरिन् ।















प्रतिक्रिया