आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

समाचार

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई समस्या पार्नेमाथि कारवाही माग

काठमाडौँ, १२ फागुन । अष्ट्रेलियाका केही कलेजमा नेपाली विद्यार्थीमाथि परेको समस्यालाई लिएर प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्च अष्ट्रेलियाले चासो देखाएका छन् । सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी कलेजमा समस्यामा...

जोखिम बढेपछि भूमिगत गरिँदै काठमाडौंको विद्युत् प्रणाली

–रमेश लम्साल काठमाडौँ, १२ फागुन । विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र...

प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी

टीकापुर, १२ फागुन । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ । गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा...

एनसेल मुख्यालय बम आक्रमणमा सुरक्षा गार्डकै मिलेमतो !

काठमाडौँ, १२ फागुन । ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतोको रहस्य खुलेको छ । अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको चरम लापरवाही र मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको...

आजदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ फागुन । पश्चिमी वायुको प्रभावले आइतबार देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतबार मुलुकको अधिकांश...

महिलालाई अण्डा : शिशुलाई लुगा

डोटी, १२ फागुन । दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण...

सानेपा अपडेट : नेविसंघ झडपस्थलमा पत्रकारमाथि लाठीचार्ज

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघ दुई समूहबीच भएको झपडमा प्रत्रकार पनि घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार केवश सावदमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट...

सानेपा तनावग्रस्त : काँग्रेस कार्यकर्ताबीच ढुङ्गा हानाहान भएपछि प्रहरीद्वारा लाठीचार्ज

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समूहबीचको विवादले झडपको स्थिति निम्तिएको छ । नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान...

राप्रपा राजनीति : जयन्त चन्द ‘आउट’ भएको भोलिपल्टै दीपक बोहोराको ‘इन्ट्री’

काठमाडौँ, १२ फागुन । राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आइतबार राप्रपा अध्यक्ष कमल थापाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पशुपतिशम्शेर...

जनावरका लागि नयाँ घर निर्माण गर्दै चिडियाखाना, रेड पाण्डा र नीलगाई हेर्न पाइने

काठमाडौँ, १२ फागुन । जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ...

सवारी दुर्घटना न्यूनिकरणका लागि ४८ हजार चालकलाई प्रशिक्षण दिइने

काठमाडौँ, १२ फागुन ।  नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण...

भैरहवा र जनकपुरबाट नेपाललाई हवाइ प्रवेशविन्दु दिन भारत सहमत

काठमाडौँ, १२ फागुन । भैरहवा र जनकपुरबाट नेपाललाई हवाइ प्रवेशविन्दु दिन भारत सहमत भएको छ । भैरहवा र जनकपुरबाट क्रसबोर्डर हवाइ प्रवेश बिन्दु बनाउन लागि नेपाल र भारतले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था...
1 5,849 5,850 5,851 5,852 5,853 11,393