शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

संवैधानिक आयोगमा पदाधिकारीको अभाव

–कालिका खड्का काठमाडौँ, १ चैत । सङ्घीय संरचनाअनुसार सरकारले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाएको छ ।सरकारको प्रस्ताव बमोजिम पाँच संवैधानिक आयोगका पदाधिकारी अध्यक्ष नियुक्तिका लागि संवैधानिक परिषद्ले गत माघ ७ गते सिफारिश...

नागरिक अधिकारवादीलाई एकोहोरो कुरा नबुझ्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौँ जिल्ला...

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

– विमलबहादुर विष्ट डोटी, १ चैत । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ...

भूकम्प प्रभावित जिल्लाहरुमा चैत्र १५ बाट छुट सर्वेक्षण हुने

काठमाडौं, १ चैत्र । भुकम्प प्रभावितको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत्र १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट...

निगमको वाइ–१२ विमानको पुनः उडान शुरु

काठमाडौँ, १ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक ९पाइलट० अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा...

पुनःनिर्माणको काम प्रभावित

गोरखा, १ चैत । भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।...

बजार अनुगमनलाई तीब्र पार्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा...

पुर्खेउली पेशाबाट मनग्य आम्दानी

–कृष्ण दर्नाल पाल्पा, १ चैत । दलित समुदायका युवाले पुर्खेउली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् ।...

सरकारी प्रतिबन्धपछि विप्लव समूहले आकस्मिक बैठक बोलायो

काठमाडौँ, १ चैत । मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेकपाले पोलिटब्युरोका आकस्मिक बैठक बोलाएको छ । विप्लव नेकपाले नयाँ परिस्थितिबारे समीक्षा गर्न र भावी रणनीति तयार गर्न बैठक बोलाएको हो...

जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ

–केदार मगर खोटाङ, १ चैत । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको...

द्रुतमार्ग र हुलाकी सडक सम्बन्धी प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १ चैत । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा काठमाडौँ तराई÷मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २)का रहेका छन्...

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

काठमाडौँ, १ चैत । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा...
1 5,847 5,848 5,849 5,850 5,851 11,457