शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

रसुवामा पाठेघर परीक्षण तालिम

रसुवा, २ चैत । महिलाको पाठेघरमा हुने सक्ने समस्या समाधान गर्न रसुवा अस्पतालले हिमाली जिल्ला रसुवामा पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलका अनुसार यहाँ...

१५ दिनदेखि विद्यार्थी खोज्दै प्रहरी

– नरबहादुर रिजाल दैलेख, २ चैत । जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी खोज्दै विद्यालय चाहार्दै हिँडेको छ । विद्यालय प्रशासनसँग समन्वय गर्दै दैलेख सदरमुकामभित्रका अधिकांश विद्यालयमा प्रहरीले कक्षा ८ र ९...

मकवानपुरमा बर्डफ्लु देखियो, चितवनमा उच्च सतर्कता

– नारायण अधिकारी चितवन, २ चैत । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने...

भेषबहादुर थापा र अर्जुन बुढाथोकी पक्राउ

काठमाडौं, २ चैत । प्रहरीलाई घुस दिन खोज्ने दुई जना व्यक्ति काठमाडौंको गोठाटारबाट पक्राउ परेका छन् । चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन्...

काठमाडौंमा शनिबार बिहान हाइप्रोफाइल दुर्घटना ! (तस्वीर)

काठमाडौं, २ चैत । काठमाडौंको कमलपोखरी चोकमा शनिबार बिहान निजी कार र मिनी ट्रकबीच गम्भीर दुर्घटना भएको छ । शनिबार बिहान करीव साढे पाँच बजे गलत साइडबाट अनियन्त्रित रुपमा हुइँकिएर आएको निलो रंगको बा...

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा साह नियुक्त

काठमाडौं, २ चैत । प्रधानमन्त्री खड्गप्रसाद ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति...

वैदेशिक रोजगारका क्रममा ५४५ नेपाली जेलमा, २४ अचेत

काठमाडौँ, १ चैत । रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष...

सिक्टा आयोजना पूरा गरेर छाड्छु : मन्त्री पुन

ललितपुर, १ चैत । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालभित्र सिक्टा सिँचाइ आयोजना पूरा गरेर छाड्ने बताउनुभएको छ । उहाँले धुलनशील माटोका कारण यस आयोजना अघि बढाउन समस्या भएको बताउनुभयो । नेपाल...

नेपालमा २० प्रतिशत पानी मात्रै सदुपयोग

काठमाडौँ, १ चैत । नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन । वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि...

न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, १ चैत । न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन यही चैत २०–२२ गतेदेखि काठमाडौँमा हुने भएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी न्यायाधीशहरुको तीनदिने राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिइएको हो ।...

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, १ चैत । नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई पक्राउ गरेको छ । आयोगका प्रवक्रा प्रदीपकुमार कोइरालाका...

भुमिकास्थान नगरपालिकाले घटायो कर

हृदय भुसाल, अर्घाखाँची ३० फागुन । भुमिकास्थान नगरपालिकाले करको दर ह्वात्तै घटाएको छ । नगरपालिकाले कर घटाएपछि स्थानीय निकै खुशी भएका छन् । ‘नगरले लगाएको करबाट जनता निकै आक्रोशित थिए स्थानीय हरि विकले भने,...
1 5,846 5,847 5,848 5,849 5,850 11,457