आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

घरमै बच्चा जन्माउँदा किशोरीको मृत्यु

– दीपक बोहरा लमही, १९ फागुन । घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो । शनिबार...

देशभरका २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुँदै

काठमाडौँ, १९ फागुन । भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको...

रोजगारी खोसेको भन्दै सट्टा शिक्षकको प्रदर्शन

काठमाडौं, १९ फागुन । सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै स्रोतव्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

रवीन्द्र अधिकारीको निधन शोकमा गाइएको यस्तो गीत (भिडियो)

काठमाडौं, १९ फागुन । ताप्लेजुङमा गएको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन शोकमा गाइएको एउटा गीत भाइरल बनेको छ । युट्युवमा उक्त गीतले चर्चा पाउन थालेको...

किन राजनीतिको उल्टो बाटोमा छन् कम्युनिस्ट नेता पुत्रहरू

काठमाडौं, १९ फागुन । न त्याग न बलिदान ! विभिन्न क्रियाशील संगठनको जिम्मेवारीमा एकाएक उदय हुने गरेका सत्ताधारी नेकपा सम्बद्ध नेताका सन्तानको बद्मासीको सर्वत्र निन्दा हुन थालेको छ । नेपालमा भएका ठूला भ्रष्टाचार, ठेक्का,...

प्याराग्लाइडिङ दुर्घटना : रोमानीयाका नागरिकको मृत्यु

काठमाडौं, १९ फागुन । प्याराग्लाइडिङका क्रममा कास्कीको फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ । रोमानीयाका ४२ वर्षीया एड सिजरको आइतबार मृत्यु भएको हो । यसअघि सारङकोटबाट प्याराग्लाइडिङमा उडेका उनी फेवातालमा खसेका थिए । उनको...

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

काठमाडौँ, १९ फागुन । राष्ट्रियसभाको आइतबारको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आइतबार दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि...

नेकपाले नेता अधिकारीको निधनमा झण्डा आधा झुकाउने

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आइतबार सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी...

मौसम बदली, आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १९ फागुन । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आइतबार पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान...

भरतमोहनको जन्मथलो शोकमग्न

–गोपालप्रसाद बराल बर्दिवास, १९ फागुन । पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनको खबरले उहाँको जन्मथलो महोत्तरीको भ्रमरपुरा शोकमा डुबेको छ । आफ्नो बस्तीमा जन्मेर, खाइखेली हुर्केका नेता अधिकारीको निधनमा अहिले...

फेवातालमा खस्यो प्याराग्लाइडिङ, एक जना घाइते

काठमाडौं, १९ फागुन । कास्कीको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटनामा परेको छ । आइतबार विहान प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् । उनलाई उद्धार गरेर अस्पताल...

अधिकारीलाई नेकपाको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिइँदै

काठमाडौं, १९ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम पूर्वमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरूको घुइँचो...
1 5,848 5,849 5,850 5,851 5,852 11,413