बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

शैक्षिक जागरणमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण : कांग्रेस नेता पौडेल

दमौली, ७ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैक्षिक जागरणका लागि निर्मल माध्यमिक विद्यालयले महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले तनहुँको शैक्षिक...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

डोल्पा, ७ फागुन । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो...

यार्सागुम्बा तस्करसँग भेटियाे अमेरिकन डलर

काठमाडौँ, ७ फागुन । महानगरीय प्रहरी वृत्त कमलपोखरीले मोटरसाइकलमा लुकाएर ल्याएको यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बा ८९ प ३६३८ नंको मोटरसाइकलमा यार्सागुम्बा लिएर हिँडिरहेको अवस्थामा कमलपोखरीबाट चितवनका सुजन थारूलाई...

नेकपा अध्यक्ष प्रचण्डसहितका नेता पनि पुगे धनगढी

अत्तरिया, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबारधनगढीमा आउनुभएको छ । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल,...

देउवाको जिल्ला पुगेर ओलीले भने : विकास देखेर आत्तिने होइन, खुसी हुनुस्

-राजेन्द्र ठगुन्ना डडेल्धुरा, ७ फागुन । सुदूरपश्चिममा रहेको पश्चिम सेती परियोजनाको निर्माण कार्य वर्तमान सरकारले चाँडै संचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लामो समयदेखि अन्यौलमा रहेको देशकै महत्व बोकेको पश्चिम सेती...

बार एशोसियशन निर्वाचनमा यी हुन् प्रगतिशील समूहका उम्मेदवारहरु

काठमाडौँ, ७ फागुन । नेपाल बार एशोसिएशनको आउँदो चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरिएको छ । समूहको केन्द्रीय चुनाव प्रचारप्रसार...

मेलम्ची प्रकरणले खानेपानी मन्त्रालयमा ‘लफडा’, सचिव ठाकुरको सरुवा गरियो

काठमाडौँ, ७ फागुन । खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा...

आर्थिक रुपान्तरणका लागि ढोका खुल्यो : राष्ट्रपति भण्डारी

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण...

अमेरिका जान नक्कली प्रमाणपत्र पेश गरेपछि….

काठमाडौँ, ७ फागुन । अमेरिका जानका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने एक युवालाई प्रहरीले पक्राउ गरको छ । अमेरिकाको डिभी परेपछि नक्कली शैक्षिक प्रमापत्र पेश गरेका चितवन भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय...

निर्मला पन्त प्रकरण : डिएनए वैधानिकताका लागि ‘भेजाइनल स्वाब’ अमेरिका पठाइँदै

काठमाडौँ, ७ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको डिएनए वैधानिकताका लागि ‘भेजाइनल स्वाब’ अमेरिका पठाइने भएको छ । डिएनएको वैधानिकता परीक्षणका लागि भेजाइनल स्वाबको नमुना अमेरिका पठाइनेबारे आवश्यक प्रक्रिया...

तेस्रो ईन्द्रदह पर्यटन उत्सवको तयारी पुरा, ओलीले उद्घाटन गर्ने

काठमाडौं, ७ फागुन । ईन्द्रदह एकीकृत पर्यटन विकास समिमितले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उत्सवको तयारी पूरा...

पोखराको सुन्दरता : थपिँदै जोगाउने चुनौती

–जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ७ फागुन । ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया जीवन मेरो सेती बगर विना तिम्रो माया’ (दिनेश सुब्बा, शम्भुजीत बाँस्कोटा, प्रकाश श्रेष्ठ) पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भन्नुभएको थियो, “प्रकृतिले भएभरको...
1 5,850 5,851 5,852 5,853 5,854 11,380