शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

काठमाडौँ, १७ फागुन । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले...

सिङ्गो टुँडिखेल शोकमा डुबेको क्षण !

–विष्णु नेपाल काठमाडौँ, १७ फागुन । दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्योदय । आजको सूर्योदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति,...

लोप भए पँधेरा र ढुङ्गेधारा

– धु्रवसागर शर्मा गलेश्वर, १७ फागुन । ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता...

सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्छौ : कमल थापा

उर्लाबारी, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,...

एक सय पैंतीस प्रहरी दीक्षित

विराटनगर, १७ फागुन । प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् । विसं २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १३५...

पूर्वपउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य जटिल बन्दै

काठमाडौँ, १७ फागुन । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झन् जटिल बनेको छ । उनलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरि उपचार चलिरहेको छ । मेडिसिटी अस्पतालमा एक महिनाको उपचारपछि...

पोखराको प्रदर्शनी केन्द्रमा राखियो रबीन्द्र अधिकारीको शव

काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ । मन्त्री अधिकारीको शव केहीबेर अगाडि पोखरा पु¥याइएको हो । यसअघि मन्त्री...

भारतीय वायु सेना पाइलटका छोरालाई पाकिस्तानी सैनिकले लेखे यस्तो पत्र

काठमाडौँ, १७ फागुन ।  पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्दैछ । बिहीबार पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई शुक्रबार भारतलाई सुम्पिने घोषणा गरेका थिए । प्रधानमन्त्रीको...

काँग्रेस सभापति देउवाले निर्मला पन्तका परिवारलाई भेटे

काठमाडौँ, १७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन...

शनिबारदेखि पुनः वर्षा दोहोरिने, पश्चिम भेगमा चिसो बढ्यो

काठमाडौँ, १७ फागुन । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव शुक्रबार सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्पयुक्त नयाँ...

अस्पताल जान प्रेरित गर्न सुत्केरीलाई यातायात खर्च

काभ्रेपलाञ्चोक, १७ फागुन । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने उद्देश्यले यातायात...

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

–ध्रुवसागर शर्मा गलेश्वर, १७ फागुन । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा...
1 5,827 5,828 5,829 5,830 5,831 11,386