शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

प्रधानमन्त्री ओलीलाई अष्ट्रियाकी मन्त्रीले के दिइन् जन्मदिनको सरप्राइज उपहार ?

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी ओलीलाई अष्ट्रियाकी परराष्ट्र मामिला मन्त्री केरिन क्नाइसले जन्मदिनको शुभकामना दिँदै सरप्राइज बर्थ डे उपहार प्रदान गरेकी छन् । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर केरिनले चकलेट...

नेपाल इन्जिनियरिङ कलेजले भन्यो : कलेज सामाजिक नै हो, नीजि बनाएर हत्याउन खोजियो

काठमाडौं, १० फागुन । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण नगरपालिका–४ भक्तपुरले कलेज सामाजिक भएको दाबी गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन कलेजका संस्थापक अध्यक्ष एवम् सञ्चालक समितिका उपाध्यक्ष प्रा.डा. दिपक भट्टराईले २५...

हिउँ नपग्लिदा ढोरपाटनमा यातायात अवरुद्ध

बलेवा, १० फागुन । नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९...

राष्ट्रपति जस्तो संस्थालाई बिवादमा ल्याउने विरूद्ध बोल्नुपर्छः मन्त्री अर्याल

काठमाडौं, ९ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आमाहरूले पनि कार चलाएर हिड्ने दिन छिट्टै आउने बताएकी छन् । अखिल नेपाल महिला संघ केन्द्रीय महिला हिंसा विरुद्धको अभियान...

बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कारबाही गर्दै महानगर

– शर्मिला पाठक काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई...

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर

डोटी, १० फागुन । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि केन्द्र सरकारको निर्णय पर्खिनुपर्ने...

स्वतन्त्रताको सीमा हुँदैन-मन्त्री बाँस्कोटा

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो...

वीर अस्पतालको लिफ्ट चुडिँएर दुई जनाको मृत्यु

काठमाडौँ, १० फागुन । वीर अस्पतालको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् ।...

स्वर्गीय वलीको स्मरणमा प्रदेश सचिवालय बन्द

रुपन्देही, १० फागुन । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेशसभामा सांसद वलीका अभिव्यक्ति...

भीमफेदी कारागारका जेलर ७५ हजार घुससहित पक्राउ

काठमाडौँ, १० फागुन । मकवानपुरको भीमफेदी कारागारका जेलर ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जेलर शाखा अधिकृत मदन अधिकारीले कारागारका चौकीदारलाई रकम माग गरि रकम नदिएको खण्डमा अन्यत्र सरुवा गरिदिने भन्दै ७५...

विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ, १० फागुन । संसदको सार्वजनिक लेखा समितिले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले १ अर्ब ५३ करोड...

धमाधम थपिँदै सवस्टेशन, औद्योगिक क्षेत्रमा प्रसारण रिङ बन्दै

–रमेश लम्साल काठमाडौँ, १० फागुन । बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन । लामो...
1 5,826 5,827 5,828 5,829 5,830 11,364