आइतबार, २१ असार २०७७
DainikNepal.com
आइतबार, २१ असार २०७७

समाचार

‘कुरा यसरी मिलेको रहेछ’ नेताहरू भन्छन्

काठमाडौं, १६ असार । मस्यौदा समितिअन्तर्गतको कार्यदलबाट शुक्रबार सहमतिसहित पारित नयाँ संविधानको मस्यौदामा १६ बुँदे सहमति गरेका चार दलबीच नै चर्को विवाद उत्पन्न भयो । सोमबार मध्यरातसम्म आइपुग्दा त विवाद यति गहिरियो कि, एमाओवादीबाट...

मन्त्रिपरिषदको समितिले किन टेरेन प्रधानमन्त्रीलाई ?

काठमाडौं, १६ असार । म राज्यका दुई सुरक्षा संगठनबीच द्धन्द्ध बढ्ने गरी कुनै निर्णय गर्दिन, तपाईँहरु ढुक्क हुनुस् । प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बिहान ९ बजे पूर्वप्रहरीमहानिरिक्षकहरुका चासो सुनिसकेपछि यस्तो बचान दिएका थिए ।...

बिरोधका बिच संविधानको मस्यौदा आयो

काठमाडौं, १६ असार । मधेसी दलहरुको बिरोधबीच बहुप्रतीक्षित संविधानको मस्‍यौदा मंगलबार संविधानसभामा प्रस्तुत भएको छ। संविधानको मस्‍यौदामा सत्ताधारी कांग्रेसका केही सदस्‍यले पनि विरोध गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । निर्धारित तालिकाअनुसार सोमबार...

संविधानको प्रारम्भिक मस्यौदामा चर्को विरोध, मधेशवादी दलले च्याते

काठमाडौँ, १५ असार । नयाँ संविधानसभाको मस्यौदामा मधेशवादी दलले चर्को विरोध जनाएका छन् । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार राति बसेको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन, पेस गरेपछि...

बन्यो नयाँ संविधानको मस्यौदा, यस्ता छन् विशेषता (मस्यौदाको पूर्ण पाठसहित)

काठमाडौँ, १५ असार । नेपालको नयाँ संविधानको मस्यौदा पेश गरिएको छ । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार राति बसेको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन, पेस गर्नुभएको हो ।...

एमाओवादीको सातबुँदे फरक मत, के-केमा असहमति ?

काठमाडौँ, १५ असार । एकीकृत नेकपा(माओवादी)ले संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदाप्रति सातबुँदे असहमति पेस गरेको छ । सो समितिमा एमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने नौ सभासद्ले संयुक्त रुपमा फरक मत पेस गरेका हुन्...

संविधानसभामा संविधानको प्रारम्भिक मस्यौदा पेस, अब संविधान बन्ने निश्चित

काठमाडौँ, १५ असार । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आज राति बसेको बैठक संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ पेस गर्नुभयो । संविधानसभाको आजको बैठकमा उहाँले केही दलको फरक मतसहितको मस्यौदा पेस गर्नुभएको...

‘यूएसए पेस्तोल’ बोकेर सुन लुट्न हिँडेका माओवादी लडाकु काठमाडौंमा पक्राउ

काठमाडौं, १५ असार । अमेरिकी पेस्तोल बोकेर सुन लुट्न हिँडेका माओवादीका पूर्व लडाकुसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुन लुट्ने योजनामा हतियार बोकेर हिँडेका माओवादी पूर्व लडाकु रोल्पाका जयबहादुर घर्तिसहित चार...

भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौँ, १५ असार । विनाशकारी भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । गत बैशाख १२ गते गएको भूकम्पबाट काठमाडौंको टोखा नगरपालिका–१३ स्थित रामकृष्ण फुयालको ८ तले घर भत्किदा हराएका व्यक्तिको शव सोमबार...

गुल्मीमा भेटियो अजिंगर, हेर्नेको भीड लाग्यो

– अनिल खत्री गुल्मी, १५ असार । गुल्मीको हस्तिचौर गाविसमा अजिंङ्गर फेला परेको छ । हस्तिचौर गाविस ८ पालुखा स्थीत बाँसखोलामा फेला परेको सो अजिंङ्गरलाई जिल्ला बन कार्यालयले सदरमुकाम तम्घासमा राखेको छ । सोमबार...

नेपाल आज नेदरल्याण्डसँग भिड्दै, जित्ला त नेपालले ?

काठमाडौं, १५ असार । विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तयारीका लागि नेदरल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली र एसोसिएट्स राष्ट्र नेदरल्याड्सबीच आजदेखि खेल सुरु हुँदैछन् । नेदरल्याण्डसँग टी-२० क्रिकेटका चारवटा खेलहरु आजबाट सुरु हुन लागेका...

काठमाडौंको ‘रेड एरिया’ रत्नपार्क फेरि खुला !

काठमाडौं, १५ असार । काठमाडौंको ‘रेड एरिया’ भनेर चिनिने रत्नपार्क सर्वसाधारणका लागि आजबाट खुला गरिएको छ । काठमाडौँ महानगरपालिकाले रत्नपार्क सर्वसाधारणका लागि आजदेखि पुनः खुला गरेको हो । निर्माणका लागि भन्दै सो उद्यान एक वर्षअघि बन्द...
1 5,829 5,830 5,831 5,832 5,833 6,853