शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

पौडेल–सिटौलाले बखेडा झिकेपछि बस्नै सकेन कांग्रेसको बैठक, देउवालाई तनाब

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका महासमिति बैठकले सुझावसहित पठाएको पार्टीको नयाँ विधान मस्यौदा लगायतका विभिन्न प्रस्ताव पारित गराउने विषयमा पार्टीभित्र सहमति हुन नसकेपछि बैठक स्थगित भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बस्ने...

प्रधानमन्त्री ओलीले पत्नी राधिकालाई गुराँसको फूल दिँदा…

काठमाडौं, ९ फागुन । इन्द्रदह पर्यटन महोत्सवको उद्घाटनका लागि दहचोक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भव्य स्वागत गरियो । सो अवशरमा प्रधानमन्त्री ओलीलाई गुराँसको फूल पनि दिइएको थियो । सोही फूल उनले आफ्नी पत्नी...

‘नागरिकता विद्येयक तत्काल अघि बढाउनुपर्छ’

काठमाडौं, ९ फागुन । नागरिकताबाट प्रभावित व्यक्तिहरुको सञ्जालले देशैभरि नागरिकताविहीन भएर बसेका नेपालीहरुलाई सरकारले तत्काल नागरिकता प्रदान गर्नुपर्ने माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्जालले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो...

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

काठमाडौं, ९ फागुन । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न राजधानी आई पुग्नुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउनुभएका उहाँले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ...

८० हजार किलोमिटर सडककोे जिम्मा कसले लिने ?

काठमाडौँ, ९ फागुन । देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने...

सामाजिक सञ्जाल : परिएला है कानूनको फन्दामा !

–रमेश लम्साल काठमाडौँ, ९ फागुन । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको...

छोरी शिक्षा बीमा मुद्दती खाताको राष्ट्रपतिबाट शुभारम्भ

वीरगञ्ज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहीबार शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि...

यी हुन् मन्त्रिपरिषदले एकैपटक गरेका २३ निर्णय

काठमाडौँ, ९ फागुन । सरकारले एकैपटक विभिन्न २३ वटा निर्णय गरेको छ । विहीबार सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले हालै गरेको निर्णय सार्वजनिक गरे । सरकारले भ्रष्टाचार मुद्दामा...

राजनारायणले घुस लिएको भिडियो अख्तियारलाई बुझाइयो

काठमाडौँ, ९ फागुन । अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियारको अनुसन्धान टोलीलाई भिडियो...

विद्युत् सेवा पुगेपछि स्थानीय हर्षित

सिन्धुली ९ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिका–६ रत्नावतीका २०० घरमा यतिबेला बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् । साविकको रत्नावती गाविसको...

पहिलोपटक दौरासुरुवाल लगाउँदा यस्ता देखिए बाबुराम

काठमाडौँ, ९ फागुन । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पहिलोपटक दौरासुरुवाल लगाएका छन् । मध्यपहाडी लोकमार्ग हुँदै देश दौडाहामा निस्किएका भट्टराईले जाजरकोट जाने क्रममा जीवनमै पहिलोपटक दौरा–सुरुवाल लगाएका हुन् ।...

यसकारण बर्खास्तमा परे समाजकल्याण परिषदका पदाधिकारी

काठमाडौं, ९ फागुन । समाज कल्याण परिषदका पदाधिकारीहरु बर्खास्तमा परेका छन् । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले उनीहरुलाई पदमुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर...
1 5,830 5,831 5,832 5,833 5,834 11,365