मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

समाचार

इवोलाको खतरा, प्रभावित मुलुकवाट १ सय ३१ प्रहरी आउँदै

काठमाडौ, ३० असोज । इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरेर विहिवार एक सय ३१ सशस्त्र प्रहरी बल राजधानी आउने भए पछि सम्भावित संक्रमण वाट जोगाउन थप स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएको...

नख्खु कारागार कैदी बन्दीको नियन्त्रणमा

काठमाडौँ, २९ असोज । सरुवा लगायतको माग गर्दै  नख्खु कारागारका कैदी बन्दीले कारागारको ‘सी ब्लक’ नियन्त्रणमा लिएका छन् । मूलगेटमा भित्रबाट ताला लगाएर उनीहरुले नियन्त्रणमा लिएका हुन् ।  झण्डै साढे २ सय कैदीबन्दी रहेको...

अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौँ, २९ असोज ।  श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीका लागि भएको अभ्यास खेलमा नेपाल बुधबार  श्रीलंकाको पोर्ट अथोरिटीसँग ७४ रनले...

हिमपातमा परी मुस्ताङ र मनाङमा मर्नेको संख्या २४ पुग्यो

काठमाडौं, २९ असोज । हुदहुद आँधीका कारण मुस्ताङको थोराङपासमा हिमपहिरोमा परी  १६ जनाको र मनाङमा ८ जनाको मृत्यु भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण ट्रेकमा गएका ९ जना नेपाली...

प्रचण्डको सक्रियता बढ्यो, एकै दिन चार शीर्ष नेतासँग भेटघाट

काठमाडौँ २९ असोज । राजनीतिक गतिरोध हटाउन केही दिनअघि मात्र प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिअनुसार गठित ‘राजनीतिक समिति’को संयोजक भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड राजनीतिक दलबीच समझदारी जुटाउन भेटघाटलाई तीव्रता दिनुभएको छ । शान्तिप्रक्रियाका...

जाति र भाषाका आधारमा प्रदेश निर्माण असंभवः ओली

काठमाडौं, २९ असोज । एमालेका अध्यक्ष ओलीले मुलुकको हितका निम्ति अनुपयुक्त र असम्भव प्रदेशको माग कसैले गर्न नहुने बताउनुभएको छ । एमाओवादी अध्यक्ष प्रचण्डसँग बुधबार संसदीय दलको कार्यालयमा भेटेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले...

चेक चोरी गरेको आरोपमा कार्की पक्राउ

बिर्तामोड, २९ असोज । निर्माणधिन बी एण्ड सी मेडिकल कलेजका पूर्व ठेकेदार दीपक कार्कीलाई अस्पतालको चेक चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केही समयअघि ठेक्का रद्द गर्दाताका ठेकेदार कार्कीले पाउनुपर्ने तीन करोड...

इपीएसको भाषा परीक्षामा ३ हजार ६ सय ३६ उत्तिर्ण

काठमाडौं, २९ असोज । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत लिएको भाषा परीक्षामा ३ हजार ६ सय ३६ परीक्षार्थी उत्तिर्ण भएका छन् । भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको हो । उत्तिर्ण...

जुरेका पहिरो पीडित भन्छन–ओड्ने–ओछ्याउने छैन चिसोमा कठ्याँग्रिएर रात बिताउछौँ

मेलम्ची, २९ असोज । सिन्धुपाल्चोकको माङ्खामा गएको जुरेको पहिरोले घरबारविहीन भएकाहरुलाई झरीको अवस्थामा पनि पालमुनि कठ्याँग्रिएर बस्नुपरिरहेको छ । राम्चे–५ का श्याम लामा भन्नुहुन्छ, परिवार ठूलो छ, ओड्ने ओछ्याउने नहुँदा चिसोमा कठ्याँग्रिएर रात बिताउन...

गृहमन्त्री गौतम बेइजिङ प्रस्थान, श्रीमती र छोरा निजी खर्चमा गए

काठमाडौं, २९ असोज । उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम श्रीमती, छोरा र गृहमन्त्रालयका सह–सचिवसहतिको टोली लिएर बुधबार बेइजिङ प्रस्थान गर्नुभएको छ । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उहाँ चीन सरकारको निमन्त्रणमा साताव्यापी भ्रमणका...

माइक्रोको ठक्करले सैनिकको मृत्यु

कावासोती, २९ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवलमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा एक सैनिकको मृत्यु भएको छ । प्युठानबाट मोटरसाइकलमा ललिलतपुरस्थित घरतर्फ जाँदै  गरेको अवस्थामा विपरीत दिशाबाट आएको लु१ज २५७२ नम्बरको माइक्रोले ठक्कर दिँदा...

युरो कप छनोट फुटबल चलिरहँदा यसरी बन्यो खेलमैदान रणभूमि

काठमाडौं, २९ असोज । युरो कप छनोट फुटबल अन्तरगत सर्बिया र अल्बानियाबीचको खेलका क्रममा हंगामा भएको छ । मैदानमै खेलाडीहरुबीच कुटाकुट भएपछि खेलसमेत रद्द भएको विभिन्न समाचार एजेन्सीहरुले समाचार प्रकाशित गरेका छन् । समाचार...
1 5,831 5,832 5,833 5,834 5,835 6,196