शनिबार, २० असार २०७७
DainikNepal.com
शनिबार, २० असार २०७७

समाचार

नेदरल्याण्डसँग नेपाल पराजित, एक अंकले पछाडि पर्‍यो नेपाल

काठमाडौं, १६ असार । टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्डविरुद्धको पहिलो खेलमा १८ रनले पराजित भएको छ । घरेलु मैदानमा मंगलबार राति नेदरल्याण्डले दिएको १३४ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल पराजित भएको हो । नेपालले...

सञ्चारमन्त्री रिजालले किन भुले आफ्नो मर्यादा ?

काठमाडौं, १६ असार । ‘तिमी यो दुनियाँको सबभन्दा बेबकुफ ? तिम्रो त मुख पनि हेर्न मन थिएन । तर दुर्भाग्य आजै मुख हेर्नुपर्यो ।’ हुँदाहँदा ती अधबैंशेलाई मुखै छाडे, ‘तिमी के को आसमा त्यो ‘जाँ’..’...

साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ ?

काठमाडौं, १६ असार । ७ जेठ : पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरूबाट एक पेस्तोल बरामद ५ असार : भारतबाट ल्याएर काठमाडौं तथा चितवनलगायत ठाउँमा पेस्तोल बेच्ने धादिङका वेगबहादुर तामाङ,...

भूकम्पपीडितका नाममा आएको किचन सामाग्री खोइ ?

काठमाडौं, १६ असार । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ–संस्थाले पठाएका किचन सामग्री कहाँ पुगे भन्नेमा सरकार बेखबर छ। पूर्ण भन्सार छुटमा नेपाल भित्र्याइएका करोडौं मूल्य बराबरका ती सामग्री अधिकांश भूकम्प पीडितसम्म...

डब्लुएफपीलाई कारबाही गर्न परराष्ट्रले रोक्यो

काठमाडौं, १६ असार । कृषि मन्त्रालयले भूकम्प पीडितलाई कुहिएको चामल बाँडेको आरोप लगाउँदै विश्व खाद्य संगठन डब्लुएफपीमाथि कारबाही गर्न भनी संयुक्त राष्ट्र संघ पठाएको पत्र परराष्ट्र मन्त्रालयले अघि नबढाउने भएको छ । बाहिर आएजस्तो...

कांग्रेसका सभासदहरू किन यता लागे ?

काठमाडौं, १६ असार । कांग्रेसका दर्जन सभासद्हरुले संविधानको पहिलो मस्यौदामा उल्लेख भएका केही शव्दहरुमा असहमति राख्दै विरोध गरेका छन्। संविधानसभामा पेश भएको संविधानको पहिलो मस्यौदामा राखिएको धर्मनिरपेक्षताप्रति असहमति राख्दै धार्मिक स्वतन्त्रता हुनुपर्ने उनीहरुले अडान...

‘कुरा यसरी मिलेको रहेछ’ नेताहरू भन्छन्

काठमाडौं, १६ असार । मस्यौदा समितिअन्तर्गतको कार्यदलबाट शुक्रबार सहमतिसहित पारित नयाँ संविधानको मस्यौदामा १६ बुँदे सहमति गरेका चार दलबीच नै चर्को विवाद उत्पन्न भयो । सोमबार मध्यरातसम्म आइपुग्दा त विवाद यति गहिरियो कि, एमाओवादीबाट...

मन्त्रिपरिषदको समितिले किन टेरेन प्रधानमन्त्रीलाई ?

काठमाडौं, १६ असार । म राज्यका दुई सुरक्षा संगठनबीच द्धन्द्ध बढ्ने गरी कुनै निर्णय गर्दिन, तपाईँहरु ढुक्क हुनुस् । प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बिहान ९ बजे पूर्वप्रहरीमहानिरिक्षकहरुका चासो सुनिसकेपछि यस्तो बचान दिएका थिए ।...

बिरोधका बिच संविधानको मस्यौदा आयो

काठमाडौं, १६ असार । मधेसी दलहरुको बिरोधबीच बहुप्रतीक्षित संविधानको मस्‍यौदा मंगलबार संविधानसभामा प्रस्तुत भएको छ। संविधानको मस्‍यौदामा सत्ताधारी कांग्रेसका केही सदस्‍यले पनि विरोध गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । निर्धारित तालिकाअनुसार सोमबार...

संविधानको प्रारम्भिक मस्यौदामा चर्को विरोध, मधेशवादी दलले च्याते

काठमाडौँ, १५ असार । नयाँ संविधानसभाको मस्यौदामा मधेशवादी दलले चर्को विरोध जनाएका छन् । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार राति बसेको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन, पेस गरेपछि...

बन्यो नयाँ संविधानको मस्यौदा, यस्ता छन् विशेषता (मस्यौदाको पूर्ण पाठसहित)

काठमाडौँ, १५ असार । नेपालको नयाँ संविधानको मस्यौदा पेश गरिएको छ । संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मंगलबार राति बसेको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन, पेस गर्नुभएको हो ।...

एमाओवादीको सातबुँदे फरक मत, के-केमा असहमति ?

काठमाडौँ, १५ असार । एकीकृत नेकपा(माओवादी)ले संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदाप्रति सातबुँदे असहमति पेस गरेको छ । सो समितिमा एमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने नौ सभासद्ले संयुक्त रुपमा फरक मत पेस गरेका हुन्...
1 5,828 5,829 5,830 5,831 5,832 6,853