शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

१४ वर्षीया किशोरीलाई जंगलमा लगेर तीन युवकले…

काठमाडौँ, २४ फागुन । रौतहटमा एक १४ बर्षिया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार दिउँसो तीन जनाले  किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ना ५४ प...

सीके राउत नेकपा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौँ, २४ फागुन । सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको भोलिपल्टै स्वतन्त्र मधेस गठनबन्धनका अध्यक्ष सीके राउत सत्तारुढ दल नेकपामा प्रवेश गर्न लागेको हल्ला राजीनितक वृत्तमा सुरु भएको छ । सुन्धारा कारागारमा रहँदा उनले...

एउटा सुँगुरको पाठाले फेरिँदैछ जीवन

बनियानी, २४ फागुन ।  बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच...

श्रीमान् ‘सत्ता’ले ल्याउन सक्ने उलटपलट

-विनोद ढकाल/टिप्पणी काठमाडौं, २४ फागुन । जिल्ला अदालत कैलाली र सर्वोच्च अदालतले गरेका मधेस मामिलाका दुई फरक फैसलाले फेरि राजनीतिक संक्रमणका दुई फरक समस्या निम्तिने बाटो खुलेको छ । संविधानका धारामा टेकेर भएका दुई...

प्रधानमन्त्री ओलीले दिए महिला दिवसको शुभकामना

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् । उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत...

भारतीय पत्रकारको कुम्भमेलामा नेपालका अशोक सिलवाल विशेष अतिथी

काठमाडौं, २४ फागुन । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल विशेष अतिथीका रुपमा सहभागी भएर भर्खरै नेपाल फर्केका छन् । कर्नाटक युनियन अफ वर्किङ जर्नालिस्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिस्ट्रिक जर्नालिस्ट एशोसिएसन...

चितुवाको आक्रमणबाट तीन जना प्रहरी घाइते

कैलाली, २४ फागुन । चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय...

सशस्त्र प्रहरीमा जागिर खुल्यो, ३२ सय ९७ जना भर्ना गरिने

काठमाडौं, २४ फागुन । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो । सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट...

कोमल ओलीले मागिन् माफी

काठमाडौं, २४ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ गायिका कोमल ओलीले आफूले बोलेको केही शब्दले जाति समुदायमा पर्न गएको पीडाप्रति दुःख व्यक्त गर्दै क्षमा मागेकी छिन् । एउटा...

विकास खर्चमा ईश्वर पोखरेलको रक्षा पहिलो नम्बरमा

काठमाडौं, २३ फागुन । विकास बजेटको पुँजीगत खर्चमा ईश्वर पोखरेलले सम्हालेको रक्षा मन्त्रालय पहिलो भएको छ । विकास बजेटको परिचालन वर्तमान सरकारकै टाउको दुखाइको विषय बनिरहेका वेला रक्षा मन्त्रालय अग्रपंक्तिमा आएको हो । रक्षा मन्त्रालयले...

ढुक्क भएर कार्यक्षेत्रमा जान मन्त्री पण्डितको कर्मचारीलाई निर्देशन

ललितपुर, २३ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक...

विप्लब समुहको बन्दले राप्ती क्षेत्रको जनजीवन दिनभर प्रभावित, ट्रक र जीपमा तोडफोड

–मिना बुढाथोकी सल्यान, २३ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वन्दका कारण बिहीबार राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडिहरु चल्न दिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै विहानै दुईवटा...
1 5,825 5,826 5,827 5,828 5,829 11,407