शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

सरकार र सीके राउतबीच भएको सहमतिको काँग्रेसद्वारा स्वागत

काठमाडौँ, २४ फागुन । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार भएको ११ बुँदे सहमतिको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि स्वागत गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दैै गठबन्धनका सीके राउतको रुपान्तरण र...

ठगी गर्ने दम्पती पक्राउ

वालिङ, २४ फागुन । घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला...

विप्लव समूहद्वारा नेकपा सांसदको अपहरण

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले अपहरण गरेको छ । बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको...

यी हुन् सरकार र सीके राउतबीच भएका सहमतिका ११ बुँदा

काठमाडौँ, २४ फागुन । पृथकतावादी गतिविधि गरिरहेका डा.सीके राउत र सरकारबीच ११ बुँदे राजनीतिक सहमति भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति...

सीके राउतमा पनि प्रचण्डजस्तै असाधारण क्षमता देखियो : ओली

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउतमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जस्तो असाधारण निर्णय क्षमता रहेको भन्दै प्रशंसा गरेका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक...

विप्लवलाई प्रधानमन्त्री ओलीको चेतावनी–‘नेकपा होइन लुटेरा समूह हो भन्ने नाम राख’

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफ्नो नाम लुटेरा समुह राख्न भनेका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित स्वतन्त्र मधेश गठबन्धनसँगको वार्ता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले...

केपी र पीकेको अघि उभिएर सीकेले के भने ?

-राकुमार शाही/दैनिक नेपाल काठमाडौँ, २४ फागुन । राष्ट्रिय सभागृहको हल । मञ्चमा प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी), नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (पीके) र स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष चन्द्रकान्त राउत (सीके) । पृथकतावादी आन्दोलन गरिरहेका...

प्रदेशका सबै संरचना अपांगमैत्री बनाउँछौं : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै...

को हुन् ‘विखण्डनकारी’ भनिएका सीके राउत ?

काठमाडौँ, २४ फागुन । स्वतन्त्र मेधस गठबन्धनका अध्यक्ष सीके राउत शुक्रबार सरकासँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएका छन् । सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई थुनामुक्त गर्न आदेश दिएको भोलिपल्टै उनी...

सरकार र सीके राउतबीच ११ बुँदे सहमति

काठमाडाैँ,  २४ फागुन । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्...

नेकपा सचिवालय बैठक सकियो, वामदेव र नारायणकाजीको आपत्ति

काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसको सचिबालय बैठक सकिएको हो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर...

महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला...
1 5,824 5,825 5,826 5,827 5,828 11,408