शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगिन् बेलायती मन्त्री

ललितपुर, ८ जेठ । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा बुधबार दिउँसो भएको भेटमा नेपालको वर्तमान राजनीति...

बाबुराम–उपेन्द्रलाई अर्काे धक्का : २० जनाले एकैपटक पार्टी छोडे

काठमाडाैैँ, ८ जेठ । तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सुर्खेत जिल्ला संयोजक प्रचण्ड कुमार पोखरेलसहित २० जनाले समाजवादी पार्टी परित्याग गरेका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि...

प्रसुति गृह र वीर अस्पतालका भवन पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं,  ८ जेठ । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा दुवै...

प्रचण्डले ‘बलिदानी गर्नुस्’ भनेपछि तामाङले स्वीकारे सहसंयोजक

काठमाडौँ, ८ जेठ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जिम्मेवारी स्वीकार गरेका छन् । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीलाई एकता गर्दा पार्टी नेतृत्वले अन्याय गरेको भन्दै राजीनामा दिने बताएका तामाङले बुधबार जिम्मेवारी स्वीकार गरेको घोषणा गरेका...

मुख्यमन्त्री भट्टलाई कालो झन्डा देखाउने प्रयास

काठमाडाैँ, ८ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झन्डा देखाउने प्रयास भएको छ। डोटी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति गणेश बहादुर खड्काले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने प्रयास गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको...

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

काठमाडौँ, ८ जेठ । विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका नेपाली सेनाका अधिकारीहरुलाई प्रकृति संरक्षण पदक प्रदान गरिएको छ...

काठमाडौँ उपत्यकाका  पेट्रोल पम्पको अनुगमन     

काठमाडौँ, ८ जेठ । काठमाडौँ महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ ।...

राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ : अर्थमन्त्री खतिवडा

काठमाडाैँ, ८ जेठ । प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले...

सिराहाको लहानमा किशोरीद्वारा झुण्डिएर आत्महत्या

लहान, ८ जेठ । सिराहाको लहान नरपालिका वडा नम्बर ४ गोधुलि हाटेल भन्दा १५० मिटर उत्तरमा बुधबार दिउँसो आफनै घरमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेको छ । लहान नगरपालिका-४ बस्ने ज्योति लाल महतोको...

सुन पसलको सटर फोड्दै गर्दा ७ जना भारतीय पक्राउ       

काठमाडौं, ८ जेठ । कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा प्रहरीले सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत मोतीहारी घोडा सहनी घर भई हाल...

डिभिजन वन कार्यालयविरुद्ध डेलिगेशन जाने शिव सामुदायिक वनको तयारी

-बिजय चालिसे कावासोती, ८ जेठ । नवलपुरको कृषि उपज बजार केन्द्रमा रहेका हरिया रुख कटान गरि डिभिजन वन कार्यालयमा लगेर घाटगद्दी गरिएकोप्रति शिव सामुदायिक वन उपभोक्ता समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समूहको...

काँग्रेसको छाँया सरकार २०-३० वर्ष टिकोस् शुभकामना : महेश बस्नेत

काठमाडाैँ, ८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गठन गरेको छाँया सरकारप्रति कडा व्यंग्य गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै...
1 5,608 5,609 5,610 5,611 5,612 11,386