शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

पत्रकार महासंघ आइतबारदेखि आन्दोलनमा उत्रियो

काठमाडाैँ, २९ बैशाख । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कानुन ल्याउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ आइतबारदेखि आन्दोलनमा उत्रेको छ। सरकारले ल्याउन लागेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ फिर्ताको माग...

डीआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैँ, २९ बैशाख । नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी प्रदान गरिएको हो । गत बिहीबार बसेको बढुवा समितिको बैठकले...

बाबुरामकै जिल्लाबाट नेकपा प्रवेश गरे ‘नयाँ शक्ति’का यी नेताहरु

गोरखा,  २९ बैशाख । तत्कालीन नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि...

बिना मगरको मन्त्रालयमा प्रधानमन्त्री ओलीको निगरानी !

काठमाडौं, २९ वैशाख । खानेपानी तथा ढल सरसफाई मन्त्री बिना मगरको मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निगरानी बढेको छ । मन्त्रीहरूको कामको मुल्यांकन गर्ने नीति ल्याएका ओलीले निगरानीमा राखेको मध्येको पहिलो मन्त्रालय खानेपानी तथा...

हत्या अभियोगमा फरार रहेका व्यक्ति ९ बर्षपछि पक्राउ

काठमाडाैँ,  २९ बैशाख । प्रहरीले हत्या अभियोगमा फरार रहेका एक व्यक्तिलाई ९ बर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले काभ्रेपलान्चोक साबिक गोकुले गाबिस. वडा नं. ४  हालको माहाभारत गाउँपालिका वडा नं....

काँग्रेस अछामका प्रवक्ता तिमिल्सिनाले मच्चाए यस्तो काण्ड

काठमाडाैँ, २९ बैशाख । नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनाले पूर्वाधार विकास कार्यालय साँफेबगरका निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई ज्यान मार्ने धम्कीसहित अश्लिल गाली गरेको अडियो सार्वजनिक भएको छ । दुई...

नेपाली समाज : अतिरिक्त अफेयर जोगाउन पतिको हत्या गर्ने क्रुर पत्नीहरू

काठमाडौं, २९ वैशाख । खुर्पा, चिर्पट, आग्लो, खुकुरीले हानेर पतिको हत्या ! यी शीर्षकमा आइरहने समाचारभित्रका कारण पतिको हिंसाको प्रतिकार नै रहेको भेटिन्छ । दिनहुँ जसो मुलुकका विभिन्न ठाउँबाट यसप्रकारका समाचार आइरहेका हुन्छन् ।...

किसान साकोस र भबिस्य निर्माण साकोस गाभिए

कावासोती, २९ बैशाख । नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । नवलपुरको गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण...

चट्याङ लागेर ६८ वर्षीय वृद्धको मृत्यु

नुवाकोट,  २९ बैशाख । नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ। शनिबार राति घरभित्रै सुतिरहेको बेला...

सानिमा बैंकद्वारा नन्दीकेश्वर बगैंचाको सरसफाई

काठमाडौं, २९ वैशाख । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा संयुक्त रुपमा नक्साल, नारायणचौरस्थित नन्दीकेश्वर बगैंचा...

सरकारमा बसेर सरकारविरुद्ध आन्दोलन, डा.भट्टराईको उट्पट्याङ तयारी

काठमाडौं, २९ वैशाख । सरकारमा सहभागी भएर समाजवादी पार्टी नेपालले वर्तमान सरकारको कार्यशैलीकै विरुद्ध आन्दोलन गर्ने भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच मिलेर दुई हप्ता अगाडि समाजवादी...

आजदेखि आर्थिक वर्ष ०७६–७७ को प्रि–बजेटमाथि छलफल हुँदै

काठमाडौं, २९ वैशाख । संसदमा आइतबारदेखि आर्थिक वर्ष २०७६–७७ को प्रि–बजेट छलफल हुँदैछ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पु¥याएका बेला बेलासंसदमा प्रि–बजेटमाथि छलफल हुन लागेको हो...
1 5,609 5,610 5,611 5,612 5,613 11,363