बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

रामेछापमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

मन्थली, ८ जेठ । रामेछाप जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समुदाय र प्रहरीको सहकार्यमार्फत जिल्लाभित्र हुने अपराध नियन्त्रण गर्ने मुख्य उदेश्यसहित कात्तिक २१ बाट शुरू भएको अभियान प्रभावकारी बनेको हो...

अर्घाखाँचीमा बस दुर्घटना, १५ यात्रु घाइते

अर्घाखाँची, ८ जेठ । अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुपा देउराली दर्शन गरेर...

पाँचथर हत्याकाण्डः नौ जनाको शव राति धरान लगियो

फिदिम, ८ जेठ । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

सिरहाको बरयारपटिमा सैनिक जवानको हत्या प्रकरणः गाउँ नै सुनसान

महेश सिंह महतो सिरहा , ८ जेठ । सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा असर गर्नेभन्दै प्रहरीले पक्राउ परेकाहरूको नाम भने...

दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ

घोराही, ८ जेठ । दाङ जिल्लामा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ का ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो । नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै...

नवलपरासीमा एसएसबीद्वारा दशगजा क्षेत्र अतिक्रमण

परासी, ७ जेठ । पश्चिम नवलपरासीको सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको छ । सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीच भागमा पर्ने...

भोजपुरमा विप्लवको नेकपाका कार्यकर्ता पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार

भोजपुर, ७ जेठ । भोजपुर जिल्लामा प्रहरीले विप्लव समूहका कार्यकर्तालाई गोली प्रहार गरी पक्राउ गरेको छ । भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं।१ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली प्रहार गरी एक जनालाई...

अनुभवहरुको आदान–प्रदानले जनताको सेवामा थप बल पुग्ने : कार्यवाहक मेयर सत्याल

ललितपुर, ७ जेठ । भूटानको फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राई सहितको प्रतिनिधि मण्डलले ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरेको छ । मंगलबार मेयर उत्तरकुमार राईसहितको टोलीलाई कार्यवाहक मेयर गीता सत्यालले ललितपुर महानगरपालिकामा स्वागत गरिन् ।...

मिडिया काउन्सिल विधेयकका विषयमा राप्रपाले पनि मुख खोल्यो

काठमाडाैँ, ७ जेठ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ। पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले...

पाँचथर घटना : रगत लतपतिएको खुकुरी, दाप र लुगा भेटियो

काठमाडौँ, ७ जेठ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा बमबहादुर फियाकका कान्छा ज्वाइँको संलग्नतालाई बल पुग्ने थप प्रमाणहरु भेटिएका छन् । हत्या भएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको...

विप्वल समूहका भेरी ब्यूरो इन्चार्जसहित दुई जना पक्राउ

काठमाडाैँ, ७ जेठ । नेत्रविक्रम चन्द विप्वल समूहका केन्द्रीय सदस्य तथा भेरी ब्यूरो इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी र सुर्खेत प्रहरीको संयुक्त टोलीले विप्लवका भेरी...

चेक बाउन्स मुद्धामा मोडल खुश्बु ओलीलाई तीन महिना कैद फैसला

काठमाडाैँ, ७ जेठ । मोडल खुश्बु ओली चेक अनादर मुद्दामा दोषी ठहर भएकी छन् । जिल्ला अदालत काठमाडाैँका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र...
1 5,607 5,608 5,609 5,610 5,611 11,383