शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

अमलटारी होमस्टे क्षेत्र प्लाष्टिक मुक्त बन्दै

विजय चालिसे कावासोती, २८ वैशाख । नवलपुरको कावासोती नगरपालिका वडा नं. १५ मा रहेको अमलटारी मध्यवर्ती होमस्टे जादै हुनुहुन्छ भने प्लाष्टिकको झोला लिएर नजानुहोला । अमलटारी होमस्टे क्षेत्रदेखि मुसहर बस्तीसम्मलाई पूर्ण प्लाष्टिक मुक्त क्षेत्र...

विवादास्पद व्यापारीको महलमा प्रचण्डको दोस्रो विवाह, एनसेल काण्ड उब्जियो

काठमाडौं, २८ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ५०औँ वर्षगाँठको महोत्सव विवादास्पद व्यापारीको आलिसान महलमा मनाएको खुलसा भएको छ । प्रचण्डले ललितपुरको सुनाकोठीस्थित विवादास्पद व्यापारी निरजगोविन्द श्रेष्ठको...

भारतले नेपालाई दुई वटा नयाँ रेल दिने

काठमाडौं, २८ वैशाख । नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएको छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएको सम्झौताअनुसार नेपाललाई रेल दिने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका...

विमानस्थल एक लाख अमेरिकी डलरसहित भारतीय महिलालाई पक्राउ

काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ । नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार...

राजविराजको अस्पतालमा आन्द्रामा घाउ र ट्युमरको सफल शल्यक्रिया

राजविराज, २८ वैशाख । आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले गम्भिर प्रकृतिका बिरामीको उपचार एकपछि अर्को सफलता नतिजा निकाल्न थालेका छन् । चिकित्सकले एकसाता अघि पहिलो...

जमिनमुनि भेटियो सुनचाँदी

अछाम, २८ वैशाख । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९...

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति महासंघ संघर्षमा उत्रियो

काठमाडौँ, २७ बैशाख । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ । शुक्रबार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बिहीबार संसदमा दर्ता...

अख्तियारकै तीन लाख रुपैयाँ गायब !

बाँके, २७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेशन’का लागि दिएको घुस रकम नै गायब भएको रहस्य खुलेको छ । अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स...

प्रेसमाथि अंकुश लगाउने कार्य कांग्रेसलाई स्वीकार्य छैनः राजु खनाल

दार्चुला, २७ वैशाख । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले स्वतन्त्र प्रेसलाई लोकतान्त्रिक व्यवस्थामा नियन्त्रण गर्न नपाइने बताएका छन् । नेपाल प्रेस युनियन दार्चुला शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता...

सरकार १३ औँ सागको तयारीमा जुटिसक्यो : मन्त्री विश्वकर्मा

काठमाडौं, २७ बैशाख । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने प्रतियोगिता भव्य रुपमा आयोजना र...

५० हजार नपाएपछि यी महिलाले गरिन् पुरुषको अपहरण

काठमाडाैँ, २७ बैशाख । आफ्नो ५० हजार रुपैयाँ नपाएपछि एक महिलाले ५९ वर्षीय पुरुषको अपहरण गरेकी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टाेलीले अपहरणमा परेका पुरुषलाई सकुशल उद्दार गरेको छ...

सत्तारुढ विद्यार्थीले मागे शिक्षामा २५ प्रतिशत बजेट

काठमाडाैँ,  २७ बैशाख । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । शुक्रबार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल समक्ष ध्यानाकर्षण...
1 5,610 5,611 5,612 5,613 5,614 11,360