मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

समाचार

पाँच दिनभित्र कम्पनीमा दर्ता हुन यातायात व्यवसायीलाई महासंघको निर्देशन

काठमाडाैँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न निर्देशन दिएको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन...

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

काठमाडाैँ, ५ जेठ । प्रहरीले नेत्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटीबाट  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै...

त्रिशुली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो (नामावलीसहित)

काठमाडाैँ, ५ जेठ । धादिङको आदामघाट नजिक बन्छेटारबाट झापाबाट आएको बस त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । काँकडभिट्टाबाट काठमाडाैँ लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको...

साँझपख मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

काठमाडाै, ५ जेठ । आज देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभरीको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उनीहरुका अनुसार आज...

दरबार हत्याकाण्डको ‘आंशिक जानकारी’ भोली सार्वजनिक हुँदै

काठमाडौं, ५ जेठ । १९ जेठ ०५८ मा भएको तत्कालिन राजा वीरेन्द्र शाहसहित परिवारका विभिन्न सदस्यको नरसंहार सम्बन्धीको आंशिक जानकारी सोमबार सार्वजनिक हुने भएको छ । सो हत्याकाण्डका बेला पनि दिवंगत राजा वीरेन्द्रका एडीसी...

पोलिटब्यूरोमा सहमति नजुटेपछि नेकपाको सचिवालय बैठक स्थगित

काठमाडाैँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन बस्ने भनिएको सचिवालयको बैठक नबसेरै स्थगित भएको छ । नेताहरुबीच पोलिटब्युरोमा रहने सदस्यका विषयमा सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको...

प्रचण्डले घोषणा गरेअनुसार घरबेटी अधिकारी कारबाहीमा पर्लान् ?

काठमाडौं, ५ जेठ । पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटको ककनीमा सुरु भएको कृषि महोत्सवको उद्घाटन गर्नका लागि पुगेका थिए नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्ड त्यहि भत्किएको बाटो प्रयोग गरेर पुगे, जसको...

डा.बाबुराम भट्टराईले बबरमहलको ‘गुँड’ पनि छाडे

काठमाडौं, ५ जेठ । डा.बाबुराम भट्टराईले बबरमहलस्थित पार्टी कार्यालयलाई पनि छाडेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पार्टी बिलय गराएका डा.भट्टराईले बबरमहलको कार्यालय पनि चत्रक्कै छाडेका हुन् । डा.भट्टराई अब तत्कालीन संघीय...

त्रिशूलीमा बस दुर्घटना, मृत्यु हुनेको संख्या पाँच पुग्यो

धादिङ, ५ जेठ । धादिङ जिल्लाको आदामघाटबाट त्रिशूली नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एकजना महिला र चारजना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको...

नेपाल बार एसोसिएसन सप्तरीमा प्रगतिशील समूहको प्यानल विजयी

सप्तरी, ५ जेठ । सप्तरी जिल्ला अदालत नेपाल बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता डोमन साहको प्यानल विजयी भएको छ । निर्वाचनको मत परिणामअनुसार प्रगतिशील, पेशागत, मधेशी आदिवासी, जनजाति तथा समावेशी समूहबाट उनीसहित प्यानलै निर्वाचित भएको...

धादिङस्थित त्रिशूली नदीमा खस्यो बस

काठमाडौं, ५ जेठ । धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आ इतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्धारको काम भैरहेको छ...

महिलालाई बलत्कार गर्न सजिलो बनाउँन खोज्दा…

धनगढी, ५ जेठ । कैलाली प्रहरीले महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महिलालाई जंगलमा लगेर रुखमा बाँधी बलात्कार गर्न खोज्ने कैलारी गाउँपालिका–८ का २४ वर्षे मनीष चौधरीलाई प्रहरीले शुक्रबार...
1 5,606 5,607 5,608 5,609 5,610 11,376