बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

बजार

राहदानीबाटै रु एक करोडभन्दा बढी राजस्व सङ्कलन

म्याग्दी, २८ माघ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७१÷७२ को पहिलो ६ महिनामा राहादानीबाटै रु एक करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु वर्षको साउन महिनादेखि पुस मसान्तसम्मको अवधिमा राहदानी...

गुल्मी महोत्सव पहिलोपटक हेलिकप्टर चढेर घुम्न पाउने

-अनिल खत्री गुल्मी, २७ माघ । दोस्रो गुल्मी महोत्सव नजिकीदै गर्दा यतिबेला प्रचार प्रसार तिब्र बन्दै गएको छ । दर्शकहरुले दोस्रो गुल्मी महोत्सवमा विशेष आकर्षणका रुपमा राखिने हेलिकप्टरबाट पर्यटकीय स्थल घुम्न पाउने भएका छन् ।...

ह्वात्तै बढ्यो मासुको मूल्य, किलोमा ८० रुपैयाँ बढी तिर्नुपर्ने

काठमाडौं, २७ माघ । राजधानी लगायत देशैभरीको मासुको मूल्य अत्यधिक रुपमा बढेको छ । चिसो मौसममा कुखुरा तथा खसीबोकाको उत्पादन कम हुने भएकाले मासुको मुल्य ८० रुपैयाँले बढेको हो । बोइलर कुखुराको मासुको मूल्य...

करोडौंका आयआर्जन परियोजनाले घटाउदै गरिबी

चितवन, २७ माघ । चितवनको विकट गाविस कोराकमा गरिबी निवारण गर्नै लक्ष्यसहित एउटा संस्थाले रु तीन करोडको दुई वर्षे परियोजना सञ्चालन गरेको छ । उक्त परियोजनाका कारण स्थानीयको आयआर्जन तथा शैक्षिक एवम् सरसफाई चेतनामा...

बिनोद चौधरी फेरि पनि अर्बपतिको सूचीमा, २० अर्ब सम्पत्ति थपियो (अर्बपतिको सूचीसहित)

काठमाडौं, २७ माघ । नेपाली उद्योगपति विनोद चौधरी फेरि पनि विश्वकै धनीको सूचीमा परेका छन् । अमेरिकी पत्रिका ‘फोर्ब्स’ ले मंगलबार सार्वजनिक गरेको सन् २०१५ का अर्बपतिहरूमा फेरि पनि चौधरीलाई समावेश गरेको हो। फोर्ब्सले...

सिटिसी मोबाइल बजारमा कारोबार सुरु, ग्राहकलाई विशेष छुट

काठमाडौं, २७ माघ । राजधानीको सुन्धारा मार्केटमा मंगलबारदेखि सिटिसी मोबाइल बजार सञ्चालनमा आएको छ । ग्राहकलाई नयाँ नयाँ सेवा दिने उद्देश्यले सुन्धार स्थित सिटिसी मलमा सिटिसी मोबाइल बजारले कारोवार सुरु गरेको हो । नयाँ...

तत्काल सवारीसाधनको भाडा घटाउन संसदको निर्देशन

काठमाडौँ, २७ माघ । व्यवस्थापिका–संसद्को विकास समितिले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य ओरालो लागेकाले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले पेट्रोलियम पदार्थमा निरन्तर मूल्य समायोजन भए पनि...

नयाँ आर्थिक वर्षमा ८ खर्बको बजेट आउने, आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याइने

काठमाडौँ, २६ माघ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष ०७२/०७३ का लागि सात खर्ब ३५ अर्ब ४७ करोडको बजेट सीमा निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको स्रोत समितिको...

अबदेखि एउटै दरमा विदेशी मुद्रा साट्न पाइने

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा नेपालभरी एउटै मूल्यमा साट्न वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सटहीको दर सबै ठाउँमा फरक फरक पाइएपछि त्यसमा एक रुपता ल्याउन राष्ट्र बैंकले...

जेठ दोस्रो साता उद्योग दिवस मनाउने सरकारको तयारी

काठमाडौँ, २६ माघ । जेठ दोस्रो मनाउने गरी सरकारले उद्योग दिवसको तयारी थालेको छ । उद्योग दिवसमा योगदान गरेका उद्योगी व्यवसायीलाई सम्मान गरिनेछ । सरकारले प्रत्येक वर्ष जेठ १३ गतेका दिनलाई उद्योग दिवसका रुपमा...

पेट्रोलियम पदार्थको मूल्य बढाएर बेच्नेको यस्तो हालत

बागलुङ, २६ माघ । भनिन्छ पाप धुरीबाट कराउँछ । तर साँच्चै हुँदो रहेछ । पेट्रोलियम पदार्थ लुकाएर मंहगोमा बेच्ने एक व्यापारीको हालत पनि यस्तै भएको छ । डिजेलमा कालाबजारी गरेको आरोपमा यहाँका एक व्यापारी कारागार चलान...

२५ वर्षपछि आइपुग्यो अन्तर्राष्ट्रिय उडान गर्ने नयाँ जहाज !

काठमाडौं, २५ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उत्रिएको छ । यूरोपको फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२००...
1 704 705 706 707 708 773