बजार
सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सहकार्य
काठमाडौँ, २६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस...
इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसिया प्रस्थान
काठमाडौँ, २६ कार्तिक । मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।...
उड्ने बाइकका लागि बुकिङ खुला, कति छ मूल्य ?
काठमाडौँ, २६ कार्तिक । के तपाईलाई बाइकमा चढेर उड्ने रहर छ ? अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको...
ओरालो लाग्यो सेयर बजार, कारोबार रकम १० करोड पनि पुग्न सकेन
काठमाडाैँ, २५ कार्तिक । अाइतबार कारोबार सेयर बजारमा भारी गिरावट आएको छ । अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो...
साकिनी कुखुराका परिकार बिक्रीबाट जीवनस्तरमा सुधार
-राजाराम कार्की काठमाडौँ, २५ कात्तिक । नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोरा छोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका...
च्याउ उत्पादनतर्फ महिलाको आकर्षण बढ्दाे
घोराही, २५ कात्तिक । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु...
बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै श्यामबहादुर
वालिङ, २५ कात्तिक । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी...
तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो
-सुशीला रेग्मी बेझाड, पाल्पा, २५ कात्तिक । कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको...
खिरौला खेतीबाट मगन्य आम्दानी गर्दै हुम्लावासी
हुम्ला, २४ कात्तिक । हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेको सिमकोट...
घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री
भद्रपुर, २४ कात्तिक । झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गर्नुभएको...
च्याउ खेतीले बिर्सायो विदेशको दुःख, स्वदेशमै सुन फलाउँदै लालबहादुर
-काशीराम शर्मा बाँके, २४ कात्तिक । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लाग्नुभयो । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण...
विदेशबाट फर्किएर कृषि र पशुपालनमा
दमौली, २४ कात्तिक । विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ वर्ष नौ महीना कतार बस्नुभएका...