बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

बजार

कारोवार रकम तलमाथि परेको छैन : नेप्से

काठमाडौँ, २६ कात्तिक ।  नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा...

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सहकार्य

काठमाडौँ, २६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस...

इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसिया प्रस्थान

काठमाडौँ, २६ कार्तिक । मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।...

उड्ने बाइकका लागि बुकिङ खुला, कति छ मूल्य ?

काठमाडौँ, २६ कार्तिक । के तपाईलाई बाइकमा चढेर उड्ने रहर छ ? अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको...

ओरालो लाग्यो सेयर बजार, कारोबार रकम १० करोड पनि पुग्न सकेन

काठमाडाैँ, २५ कार्तिक । अाइतबार कारोबार सेयर बजारमा भारी गिरावट आएको छ । अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो...

साकिनी कुखुराका परिकार बिक्रीबाट जीवनस्तरमा सुधार

-राजाराम कार्की  काठमाडौँ, २५ कात्तिक ।  नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोरा छोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका...

च्याउ उत्पादनतर्फ महिलाको आकर्षण बढ्दाे

घोराही, २५ कात्तिक । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु...

बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै श्यामबहादुर

वालिङ, २५ कात्तिक  । स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी...

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो

-सुशीला रेग्मी  बेझाड, पाल्पा, २५ कात्तिक ।  कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको...

खिरौला खेतीबाट मगन्य आम्दानी गर्दै हुम्लावासी

हुम्ला, २४ कात्तिक ।  हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले सङ्कलन गरी स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेको सिमकोट...

घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

भद्रपुर, २४ कात्तिक ।  झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गर्नुभएको...

च्याउ खेतीले बिर्सायो विदेशको दुःख, स्वदेशमै सुन फलाउँदै लालबहादुर

-काशीराम शर्मा  बाँके, २४ कात्तिक । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लाग्नुभयो । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण...
1 703 704 705 706 707 1,383