शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बजार

जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता

काठमाडौं, २७ साउन । जापान मनि एक्सप्रेस (जेएमई) ले आफ्नो सेवा बिस्तार गर्ने क्रममा भिवोर विकास बैंक र सिटी डेभलपमेन्ट बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । सम्झौतापत्रमा जेएमईका तर्फबाट अध्यक्ष दीपेन्द्र जोशी र भिवोरका...

संविधानको प्रारम्भिक मस्यौदाले निरास बनाएको निजी क्षेत्रको गुनासो

काठमाडौँ, २७ साउन । परिमार्जनसहित संविधानसभासमक्ष पेस गरिएको नेपालको संविधानको प्रारम्भिक मस्यौदा २०७२ ले निजी क्षेत्रलाई निरास बनाएको निजी क्षेत्रका सङ्गठित संस्थाले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र...

ठगी गर्ने धादिङका पाँच पेट्रोल पम्पमा सिल

धादिङ, २६ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले पृथ्वीराजमार्गमा रहेका धादिङका पाँच पेट्रोल पम्पमा सिल गरेको छ । पम्पले उपभोक्तालाई कम मात्रामा डिजेल दिएर ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा पेट्रोल...

आईएमईको नयाँ शाखा हेटौडामा, आजबाट सेवा सुभारम्भ

हेटौँडा, २५ साउन । आईएमईको नयाँ शाखा एजेन्ट दुप्चेश्वर मनि ट्रान्सफरको आज हेटौडामा उद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र आईएमईका नारायणी अञ्चल प्रमुख सुरज पौडेलले...

टिआइएको स्तरोन्नतिका लागि कोटेश्वरका ठूला घर डोजर लगाएर भत्काउने तयारी

काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को विकास समितिले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालनबारे चासो लिएको छ । समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा...

मन्दिरका रुखले अपि हाइड्रोपावरको साढे आठ मेगावाट बिजुली रोकियो

– दीपक ओली धनगढी, २५ साउन । डडेल्धुरा र बैतडीका स्थानीयबासीको अवरोधका काररण दार्चुलामा उत्पादित अपि हाइड्रोपावर कम्पनीको साढे आठ मेगावाट विद्युत् खेर गइरहेको छ । दार्चुलाको देथला गाविस ४ स्थित नौगडगाड खोलाबाट निजी...

मौरीको आम्दानीले दश रोपनी जग्गा !

इलाम, २५ साउन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका सिद्धिथुम्का–३ का तेजराम न्यौपानेले मौरीपालनबाट मनग्य आम्दानी लिइरहनुभएको छ । विसं २०५८ देखि उहाँले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन थाल्नुभएको हो । मुढेघारमा मौरीपालन गरेको...

लुम्बिनीमा बिद्युतीय रिक्साको बेहाल, राख्दा राख्दै बिग्रिन थाले

– विवेक विश्वकर्मा भैरहवा, २४ साउन । लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरुको बिद्युतिय रिक्सा चढ्ने सपना अहिले सम्म पुरा हुन सकेका छैन । यता लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई लक्षित गरि ल्याईएको ईलेक्ट्रोनिक रिक्सा...

मुलुकभित्रै स्वरोजगार गराउन युवालाई अनुदान

भद्रपुर, २४ साउन । जिल्ला कृषि विकास कार्यालय झापाले गएको आवमा किसानलाई रु तीन करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान वितरण गरेको छ । युवा जनशक्तिलाई कृषिमा आकर्षण गरेर मुलुकभित्रै स्वरोजगार गराउने...

साउनमा मासुको खपत घट्दो

चितवन, २४ साउन । हिन्दूको पवित्र महिना साउनमा चोखो खाने र शिवको व्रत बस्ने भएका कारण कुखुराको मासुको खपतमा २० प्रतिशतको हाराहारीमा कमी आएको छ । व्यवसायीका अनुसार भूकम्पपछि असार महिनामा खपतको अवस्था पूर्ववत्...

नेप्से छ अङ्कले बढ्यो

काठमाडौँ, २३ साउन । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.२२ अङ्कले बढेको छ । गत साता पहिलो दिनको तुलनामा २५.९७ अङ्कले घटेको थियो । सो साताको अन्तिम दिन परिसूचक १०४०.३६ अङ्कमा पुगेको नेपाल...

गोमा एयरको तुम्लिङटारमा उडान सुरु

संखुवासभा, २३ साउन । गोमा एयरलाईन्सले संखुवासभा स्थित तुम्लिङटार बिमानस्थलमा उडान सुरु गरेको छ । १८ सिट क्षमता भएको गोमा एयरले हाललाई हप्ताको ३ पटक उडान भर्ने स्टेशन मेनेजर शेरबहादुर गुरुङले बताए । उनका...
1 702 703 704 705 706 834