बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित

-वासुदेव पौडेल  पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो...

हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी

सुर्खेत, २७ कात्तिक  ।  कर्णाली प्रदेश सरकारले आजबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ ।  प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले...

विराटनगर भन्सारमा १० अर्ब राजश्व सङ्कलन

विराटनगर, २७ कात्तिक । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ...

बीउले बजार नपाउँदा किसान चिन्तित

– शुरबहादुर सिंह सुर्खेत, २७ कात्तिक । निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा लेकबेँसी नगरपालिका सुर्खेतका किसान चिन्तित छन् । उत्पादित धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउले चालू आर्थिक वर्षमा...

चौध अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, २७ कात्तिक । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव...

शेयर बजार सोमबार पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २६ कात्तिक । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५...

कारोवार रकम तलमाथि परेको छैन : नेप्से

काठमाडौँ, २६ कात्तिक ।  नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा...

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सहकार्य

काठमाडौँ, २६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस...

इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसिया प्रस्थान

काठमाडौँ, २६ कार्तिक । मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।...

उड्ने बाइकका लागि बुकिङ खुला, कति छ मूल्य ?

काठमाडौँ, २६ कार्तिक । के तपाईलाई बाइकमा चढेर उड्ने रहर छ ? अब बाइकमा चढेर उडने दिन पनि आइसकेको छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको...

ओरालो लाग्यो सेयर बजार, कारोबार रकम १० करोड पनि पुग्न सकेन

काठमाडाैँ, २५ कार्तिक । अाइतबार कारोबार सेयर बजारमा भारी गिरावट आएको छ । अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो...

साकिनी कुखुराका परिकार बिक्रीबाट जीवनस्तरमा सुधार

-राजाराम कार्की  काठमाडौँ, २५ कात्तिक ।  नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोरा छोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका...
1 705 706 707 708 709 1,386