बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

ओपोको रेनो १० एक्स जुम ईडिसनको मूल्य झण्डै एक लाख

काठमाडौं, १६ असार । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन असार १५, आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम...

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १५ असार । साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार...

सामसङको एम सिरिजको नयाँ मोबाइल नेपाली बजारमा

काठमाडौँ, १५ असार । सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी ःद्धण् नेपाली बजारमा प्रस्तुत गरेको छ । खासगरी यो फोन प्रविधिप्रेमी पुस्ता तथा जेनेरेशन जी (Zen Z)को लागि तयार पारिएको हो । ग्यालेक्सी...

टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी

काठमाडौँ, १५ असार । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो (Viamo) सँग साझेदारी गरी ‘ल्त् सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल...

यस्तो छ आइतबार सुनचाँदीको भाउ

काठमाडाैँ, १५ असार । आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भएको छ । यस्तै, तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार...

थाहा पाउनुहाेस् आज कति छ विदेशी मुद्राको विनिमयदर

काठमाडाैँ, १५ असार । आइतबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो एकको खरिददर १२५ रुपैयाँ ३० पैसा...

कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १५ असार । कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा शनिबार काठमाडौं डिल्लीबजारस्थित अमृत भोगमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु....

अण्डाको मूल्य वृद्धि

काठमाडौँ, १४ असार । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम...

साताको शेयर बजार : अढाइ अर्बको कारोवार

काठमाडौँ, १४ असार । धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोवार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४।३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक...

इलामका बाउन्न चिया उद्योग बन्द

इलाम, १३ असार । स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् । नगरपालिकाको मापदण्डअनुसार आफूहरूले चिया...

सिभिल बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्वारामा

काठमाडौँ, १३ असार । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपप्रमुख श्रीमती कृष्णा कुश्मा थारु (आस्था) ले गर्नुभयो । शाखाको उद्घाटन...

दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई टेलिकमले स्मार्टफोन दियो

काठमाडौँ, १३ असार । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ । सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र कक्षा र...
1 608 609 610 611 612 1,388