४ कार्तिक २०८३, बुधबार

थाहा पाउनुहाेस् आज कति छ विदेशी मुद्राको विनिमयदर

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १५ असार । आइतबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो एकको खरिददर १२५ रुपैयाँ ३० पैसा र बिक्रीदर १२५ रुपैयाँ ९९, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी,  कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा रहेको छ ।