बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

शेयर बजार करीब तीन अङ्कले घट्यो

काठमाडौँ, ११ असार । सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक...

आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौँ, ११ असार । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । आइसीएफसी फाइनान्सका...

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ । एक युरोको खरिददर १२५...

सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न 

-हरि बाँस्तोला    पोखरा, ११ असार । कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा...

मनसुन शुरु भएसँगै कालीगण्डकीमा र्‍याफ्टिङ बन्द   

पर्वत, ११ असार । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन...

एनआईसी एशिया बैंक र सीपी हस्पिटलबीच सम्झौता

काठमाडौँ, १० असार । एनआईसी एशिया बैंक लिमिटेड र सीपी हस्पिटल प्रालि धनगढी, चटकपुरबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार...

सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

काठमाडौँ, १० असार । सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ । आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको...

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

पाल्पा, १० असार । व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन । स्थानीयस्तरबाट...

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौँ, १० असार । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण मंगलबार बाराको सिमरामा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको...

एनआईसी एशिया बैंकको कार्डमार्फत् मोबाइल किन्दा छुट

काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५,०००...

सांग्रिला बैंक र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ९ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो...

प्रभु बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा

काठमाडौँ, ९ असार । प्रभु बैंक लिमिटेडले धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आरुघाट शाखाको उद्घाटन गरेका हुन् । थापाले प्रभु बैंकले गाउँगाउँमा...
1 610 611 612 613 614 1,388