मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बजार

विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

काठमाडौँ, २८ साउन । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता...

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता

काठमाडौँ, २८ साउन । एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच बैंकका ग्राहकवर्ग र कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।...

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग

काठमाडौँ, २८ साउन । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त...

भीभो एस वान नेपाली बजारमा भित्रियो, मूल्य र विशेषतासहित

काठमाडौँ, २८ साउन । भीभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ट्यागलाईन राखेको छ,...

फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, २८ साउन । आज सुनको भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ...

अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्ट बैंकवीच सम्झौता

काठमाडौं, २८ साउन । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड (महेन्द्रनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको...

एनआईसी एशिया बैंक र भन्सार विभागबीच विस्तारित काउण्टर राख्ने सम्झौता

काठमाडौँ, २७ साउन । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ । उ क्त सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय...

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता

काठमाडौं, २७ साउन । एनसेल प्राईभेट लिमिटेडले धुलिखेल हस्पिटल– काठमाडौँ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई...

कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

काठमाडौँ, २७ साउन । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेका छन् । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ आम...

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

काठमाडौँ, २७ साउन । नेपाल टेलिकमले सन् २००१ बाट जीएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा...

मुक्तिनाथ विकास बैंक र दुई अस्पतालबीच सम्झौता

काठमाडौँ, २७ साउन । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित संजिवनी हस्पिटल तथा आई.भि.एफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । सम्झौता पत्रमा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध...

विदेशमा हण्डरपछि स्वदेशमै उद्यम

–अशोक घिमिरे काठमाडौँ, २७ साउन । सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पुर्यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो...
1 587 588 589 590 591 1,388