आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

मुक्तिनाथ विकास बैंकद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

काठमाडौँ, २२ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । पाँच लाखको चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

  काठमाडौँ, २२ भदौ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुुन आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आज छापावाल...

आइतबारको विदेशी मुद्राको विनियमदर थाहा पाउनुहोस्

काठमाडौँ, २२ भदौ । आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा तोकेको छ । यस्तै,  युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा...

दूधकाे मूल्य बढ्याे, लिटरमा ६ रुपियाँ धेरै तिर्नुपर्ने

काठमाडाैं, २१ भदाै । सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो । अब एक लिटर...

मोबाइल ग्राहकका लागि भारतमा पनि अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा

काठमाडौँ, २० भदौ । नेपाल टेलिकमले मोबाइल ग्राहकका लागि भारतमा पनि अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध गराएको छ । आजदेखि लागू हुनेगरि टेलिकमले भारतका लागि डाटा रोमिङ सेवा सुरु गरेको हो । हाल...

सुनको मूल्य एकैपटक १४ सय रुपैयाँले घट्यो

काठमाडौँ, २० भदौ । शुक्रबार आज सुनको मूल्य एकैपटक १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको...

केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न

काठमाडाैं, २० भदाै । श्रम ऐनको दफा १०२ बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको अध्यक्षतामा गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठक सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेकाे छ । सरकार, रोजगारदाता...

टेलिकमको एफटीटीएच सेवा महेन्द्रनगरबाट पनि सुरुवात

काठमाडौँ, १९ भदौ । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ । कम्पनीले आज महेन्द्रनगरमा...

मुक्तिनाथ विकास बैंकमा ई-सेवामार्फत खाता खोल्न सकिने

काठमाडौँ, १९ भदौ । मुक्तिनाथ विकास बैंक र ई–सेवाबीच यसबैंकको खाता ई–सेवामार्फत खोल्न मिल्ने सम्झौता भएको छ । सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट÷प्रतिनिधीहरुमार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । यस अन्तर्गत...

कामना सेवा बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता

काठमाडौँ, १९ भदौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रालिबीच व्यापार सम्झौता भएको छ । सम्झौताअनुसार इष्टर्न एजेन्सीज प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट...

नवनियुक्त महावाणिज्यदूतहरुको प्रतिवद्धता : साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं

काठमाडौं, १९ भदाै । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय...

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

काठमाडौँ, १९ भदौ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य आज थोरै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।          नेपाली...
1 584 585 586 587 588 1,395