
काठमाडौँ, २० भदौ । शुक्रबार आज सुनको मूल्य एकैपटक १४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ७२ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको भाउ तोलाको ७३ हजार ४ सय तोकिएको थियो।
सुनको भाउ १४ सय रुपैयाँले घटेको दिन चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी तोलाको ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया