शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

बजार

ओपोद्वारा नेपालमा एनाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक

काठमाडौँ, ३० मंसिर । ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए(सिरिज अन्तर्गतको, एनाइन २०२० लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ । नजिकिँदै गरेको क्रिस्मस र न्यू(ईयर लक्षित गर्दैै, आफ्नो ब्राण्ड र...

वर्षाका कारण पाँच करोडको इँटा नष्ट

बाँके, ३० मंसिर । यस वर्ष बाँकेका इँटा व्यवसायीले बनाएको काँचो इँटाको चाङ शुक्रबार दिनभरको वर्षाका कारण गलेर नष्ट भएको छ । मौसमको शुरुमै इँटा गलेपछि बाँकेमा इँटा उत्पादन घट्ने भएको छ । मङ्सिरदेखि...

सोमबार सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं, ३० मंसिर ।  नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। आइतबार सोही मूल्यमा सुन कारोबार भएको...

एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

काठमाडौँ, २९ मंसिर । एनआईसी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ...

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाण्डौँको भङ्गालमा

काठमाडौँ, २९ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ स्थित भङ्गालमा मंसिर २९ गते आफ्नो १०७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

काठमाडौँ, २९ मंसिर । प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका...

प्रभु बैँक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक बन्ने

काठमाडौँ, २९ मंसिर । प्रभु बैंक लि र जावलाखेल युवा क्लबबीच प्रभु बैंक लि जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । मंसिर २९ गते ललितपुरको झम्सिखेलस्थित होटेल भिभवान्तामा...

सम्पत्ति शुद्धिकरण लगाएर कस–कसलाई सिध्याउने तयारी हुँदैछ ?

काठमाडौं, २९ मंसिर । राष्ट्र बैंकको आगामी गभर्नरको दौडका प्रमुख रहेका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण लगाएर छानबिन समिति गठन गरियो । छानबिन समितिले प्रतिवेदन तयार पारी बुझाएको छ । तर, सम्पत्ति शुद्धिकरणको...

हस्पिटल म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम डाँफे सफ्टवेयर

काठमाडौँ, २८ मंसिर । आइमार्क हेल्थ प्रालिले सम्पूर्ण क्षेत्रमा डिजिटाईलेशन सेवा विस्तार गर्ने क्रममा हस्पिटल म्यानेजमेन्ट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम डाँफे सफ्टवेयर प्याकेजको प्रयोग मेडिकल क्षेत्रमा बढ्न थालेको छ । एक दशकदेखि भन्दा...

जमुनापुर हेल्प सोसाइटीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित

चितवन, २८ मंसिर । रत्ननगर १२ मा रहेको जमुनापुर हेल्प सोसाइटीको ५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाको तर्फबाट पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट...

पोखरा प्रिमियर लिगको सह–प्रायोजक नेपाल टेलिकम

काठमाडौँ, २७ मंसिर । नेपाल टेलिकम पोखरामा मंसिर २८ देखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल...

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौँ, २७ मंसिर । सानिमा बैंकको १५ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौर संगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैँकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी,...
1 543 544 545 546 547 1,389