
काठमाडौं, ३० मंसिर । नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ।
सोमबार सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। आइतबार सोही मूल्यमा सुन कारोबार भएको थियो।
महांघका अनुसार चाँदी तोलाको ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि आइतबारकै कायम गरिएको छ।















प्रतिक्रिया