शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

भरतपुर मेयर कप क्रिकेट सुरु

चितवन, १४ चैत । भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर...

टी-२० शृङ्खला: नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडौँ, १४ चैत । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे नेपाल र पपुवा न्यूगिनीको खेल हुनेछ। सात वर्षपछि नेपाल र पपुवा न्यूगिनी टी-२० प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि नेपाल र पपुवा...

जमैकालाई हराउँदै क्यानडा दोस्रोपटक ३६ वर्षपछि विश्वकपमा उक्लियो

काठमाडौं, १४ चैत । जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ । कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले दोस्रोपटक ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो...

विश्वकपबाट भारत बाहिरियो

काठमाडौँ, १३ चैत । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ । १३ चैत, काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत...

चैत १८ र १९ गते राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

काठमाडौँ, १३ चैत । नेपाल क्योकूशिन बुदो कराँते साकाई ईन्टरनेशनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता यही चेत १८ र १९ गतेका लागि आयोजना गरिएको हो ।...

आज नेपाल र थाइल्याण्डको चोनबरी भिड्ने

काठमाडौँ, १३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा नेपाली समयअनुसार ५ः४५ बजे खेल्नेछ । एएफसी एसियन कप...

हेटौंडा मेयर कप रेपिड चेसको उपाधि फिडेमास्टर क्षितिज भण्डारीलाई

हेटौंडा, १३ चैत । फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा...

नेपाल खेलकुद महासंघ भरतपुर महानगरको अध्यक्षमा योग गुरुङ सर्वसम्मत

चितवन, १३ चैत । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिका कमिटीको अध्यक्षमा योगबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । भरतपुर...

सञ्चारकर्मी दौड प्रतियोगितामा समता टिभीको बर्चस्व

भैरहवा, १२ चैत । सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको पत्रकार दौड प्रतियोगितामा समता टेलिभिजनका सञ्चारकर्मीहरुले वर्चस्व जमाएका छन् । शनिवार देवकोटा चोक देखि ढोलपुर खेलकुद मैदान सम्म भएको दौड प्रतियोगितामा प्रथम, तृतिय र दुई ओटा...

पपुवा न्युगिनीद्वारा नेपाल ३ विकेटले पराजित

काठमाडौँ, १२ चैत । नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले जीत हासिल गरेको छ । शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो भने पहिलो खेलमा नेपालमाथि पीएनजीले ६...

सन्दीपले बनाए नयाँ कीर्तिमान

काठमाडौँ, १२ चैत । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नयाँ कीर्तिमान राखेका छन् । नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लामिछाने ५० विकेट लिने पहिलो खेलाडी बनेका हुन् । घरेलु मैदानमा जारी पपुवा...

नेपालले पपुवा न्यु गिनीलाई दियो २७९ रनको लक्ष्य

काठमाडौँ, १२ चैत । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको शतक मद्दतमा टस...
1 153 154 155 156 157 582