बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

टी-२० शृङ्खला: नेपाल र पपुवा न्यूगिनी भिड्दै

दैनिक नेपाल २०७८ चैत १४ गते ११:०३

काठमाडौँ, १४ चैत । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे नेपाल र पपुवा न्यूगिनीको खेल हुनेछ। सात वर्षपछि नेपाल र पपुवा न्यूगिनी टी-२० प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन्।

यसअघि नेपाल र पपुवा न्यूगिनीबीच १७ जुलाई २०१५ मा प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपाल तीन विकेटले पराजित भएको थियो। यस्तै, भोलि मलेशिया र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित