बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

खेलकुद

अल्मुताइरीको एन्फालाई पत्रः खेलाडीलाई माफी दिएँ, कारबाही नगर्नुस्

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले १० खेलाडीलाई माफी दिएको बताएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै आफूले खेलाडीलाई माफी दिएको...

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै

काठमाडौँ, १८ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा...

नेपाल र जिम्बावे ए बीचको खेल रोकियो, आइतबार हुने

काठमाडौँ, १७ वैशाख । नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण स्थगित भएपछि खेलतालिका परिमार्जन भएको छ । शनिार विहान ९ः३० बजे हुने भनिएको खेल अब आइतबार मात्रै हुने भएको छ । खेलतालिकामा...

वर्षाका कारण जिम्बावे र नेपालको खेल रद्द

काठमाडौँ, १७ वैशाख । वर्षाका कारण जिम्बावे र नेपालबीच शनिबार हुने भनिएको खेल रद्द गरिएको छ । लगातारको वर्षाका कारण आजको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आजको खेल अर्को...

नवौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोटको तयारी सुरु

पोखरा, १७ वैशाख । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको...

शहीद स्मारक सी डिभिजन : झापाको तेस्रो जित

ललितपुर, १६ वैशाख । शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा झापाले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको...

गुजरात टाइटन्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा

मुम्बई, १५ वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा फर्किएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ५ विकेटको जित निकाल्दै गुजरात शीर्ष स्थानमा फर्किएको हो । १९६ रनको लक्ष्य...

आईपीएल क्रिमेट : चेन्नईलाई हराउँदै छैठौं स्थानमा उक्लियो पञ्जाब

मुम्बई, १३ वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्स विजयी भएको छ । गएराति पञ्जाबले साविक विजेता चेन्नई सुपर किंग्समाथि ११ रनको जित निकालेको हो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित...

राष्ट्रिय टेबुलटेनिस हुने

काठमाडौँ, ११ वैशाख । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा तीन...

आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरको लज्जास्पद हार

काठमाडौं, ११ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले लज्जास्पद हार बेहोरेको छ । मुम्बईमा भएको खेलमा बेङ्ग्लोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले...

आईपीएलको शीर्ष स्थानमा उक्लियो राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स पराजित

मुम्बई, १० वैशाख । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएलअन्तर्गत गएराति दिल्ली क्यापिटल्समाथि १५ रनको जित निकाल्दै राजस्थानले शीर्ष स्थान कब्जा गरेको हो । २२३ रनको विशाल...

नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने

काठमाडौँ, ९ वैशाख । नेपालले चीनको होङझोउमा हुने १९औं संस्करणको एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने भएको छ । तीन वर्षपछि शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड वैठकले एसियाडका लागि सहभागी खेल संख्या...
1 154 155 156 157 158 588